NayaSarokar | Newspaper
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
NayaSarokar | Newspaper
No Result
View All Result
ADVERTISEMENT

सपनामा दिसा पिसाब देखे के हुन्छ ?

नयाँसरोकर नयाँसरोकर
३ वर्ष अगाडि
समाचार, होमपेज
Reading Time: 1 min read
0
SHARES
Share on FacebookShare on Twitter

६ माघ २०७९ बिहिबार

सपनामा हामीहरु बिभिन्न परिस्थितीहरु सँग साछ्यत्कार हुने गर्दछौ । रातको पहिलो प्रहरमा देखेको सपनाको फल एक बर्षमा प्राप्त हुने गर्दछ ,रातको दोस्रो प्रहरमा देखेको सपनाको फल छ महिनामा देखिने गर्दछ । रातको तेस्रो प्रहरमा देखिएको सपनाको फल तीन महिनामा देखिने गर्दछ साथै ब्रह्मा मुहुर्त अथवा बिहानी पख देखेको सपनाको फल एक महिनामा प्राप्त हुने गर्दछ ।

आउनुहोस् चर्चा गरौ कुन सपनाको फल के हुन्छ त :

सपनामा दिसा देख्नु लाई शुभ सपना मानिन्छ यस्ले आर्थिक सम्बिर्धी आउने दिन नजिकिदै गरेको सन्केत गर्दछ यस्ले तपाईंको स्वास्थ्य यिस्थितिमा पनि मजबुत हुने सन्केत गर्दछ ।
सपनामा दिसा खाएको देखेमा पनि शुभ सन्केत मानिन्छ यसले मान सम्मान साथै सुख सम्पत्ति प्राप्त हुने सन्केत गर्दछ ।
सपनामा लगएको कपदामा दिसा लागेको देखेमा निकत भबिस्यमा निकै ठुलो पारीराम्मा धन लाभ हुने सन्केत हो । सुन्दा नराम्रा्ओ फोहोर र अशुभ लागेपनी सपनामा दिसा देखिनु शुभ मानिन्छ ।

सपनामा तपाईं आँफै या अरु कसैलाई दिसा गरेको देखेमा ब्यापार ब्यवसायमा निकै उन्नती र प्रगती हुने सन्केत हो तेसै गरी सपनामा पिसाब गरेको देखेमा पनि शुभ सपना मानिन्छ । यसले संकट समाधान भएर उन्नती प्रगती धन लाभ हुने सन्केत मानिन्छ

सपना मा चर्पी धेरै फोहोर देखेमा बाद् बिबाद श्रीजना हुने हुन्छ बोल्दा बिचार पुर्‍याउनु होला ,अत्त्यन्तै फोहोर चर्पी देखेमा राम्रो मानिदैन यसले परिवार ब्यब्सायिक साझेदारी वा अन्य ब्यक्ती सँग बिबाद हुने सन्केत मानिन्छ ।सपनामा रातो सेतो वा दिसा पिसाब बोमित देखेमा उसको आयु सकिन लागेको सन्केत मानिन्छ । यस्तो सपना देखे लामो समय सम्मा बाँच्न सक्दैन यदी देखे सपना दोस निवारन गर्नु पर्दछ ।

सपनामा चिप्लेको लदेको देखेमा यसले निकत भबिस्यमा लाल्चना बदनाम को सन्केत गर्दछ । सबै सपना फलदाइ हुँदैनन यदी अशुभ सपना देख्नु भयो भने सपना दोस निवारन को उपाय गर्नु होल ।

अघिल्लो पोस्ट

प्रतिनिधिसभाको उपसभामुखमा राना र यादवको प्रतिस्पर्धा

अर्को पोस्ट

तस्करद्धारा चितवन राष्ट्रिय निकुञ्जमा २ वटा गैंडा मारिए

नयाँसरोकर

नयाँसरोकर

सम्बन्धित पोस्टहरू

होमपेज

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

५ दिन अगाडि
होमपेज

बॅाके सहित विभिन्न जिल्लाका ४८ जना एसपीको एकैपटक सरूवा, को कहाँ (सूची)

१ हप्ता अगाडि
होमपेज

दाङमा जेनजी प्रदर्शनको क्रममा १८८ सवारीसाधन जलेर नष्ट

१ हप्ता अगाडि
होमपेज

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

१ हप्ता अगाडि
होमपेज

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

२ हप्ता अगाडि
होमपेज

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

२ हप्ता अगाडि
Next Post

तस्करद्धारा चितवन राष्ट्रिय निकुञ्जमा २ वटा गैंडा मारिए

देउखुरीमा ब्राउन सुगरसहित १ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरको समाचार

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

५ दिन अगाडि

बॅाके सहित विभिन्न जिल्लाका ४८ जना एसपीको एकैपटक सरूवा, को कहाँ (सूची)

१ हप्ता अगाडि
Cloud Web Nepal Cloud Web Nepal Cloud Web Nepal
ADVERTISEMENT

Nepali Date Converter



शनि, अशोज ११, २०८२

हाम्रो फेसबुक पेज

NayaSarokar | Newspaper

माँ पूर्णगिरी मिडिया नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नं :-३६२४-२०७९/८०
प्रेस काउन्सिल नेपाल प्रमाणपत्र नं :३६११
मोबाईल नम्बर :- ९८५७०३११५३
ठेगना :- नेपालगन्ज–०४, गणेशपुर
ईमेल:- support@nayasarokar.com

ब्राउज गर्नुहोस्

  • अन्तर्राष्ट्रिय
  • अर्थतन्त्र
  • कर्णाली प्रदेश
  • कृषि
  • खेलकुद
  • गण्डकी प्रदेश
  • चाडपर्व
  • चुनाव २०७९
  • प्रदेश १
  • प्रविधि
  • बागमती प्रदेश
  • मधेश प्रदेश
  • मनोरन्जन
  • राजनीति
  • लुम्बिनी प्रदेश
  • विचार
  • विज्ञान
  • शिक्षा
  • समाचार
  • सुदूरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • होमपेज

पछिल्लो समाचारहरू

  • नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
  • बॅाके सहित विभिन्न जिल्लाका ४८ जना एसपीको एकैपटक सरूवा, को कहाँ (सूची)
  • दाङमा जेनजी प्रदर्शनको क्रममा १८८ सवारीसाधन जलेर नष्ट
  • मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा
  • पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
  • सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 
  • राष्ट्रिय शोक मनाउन आज सार्वजनिक बिदा
  • हाम्रो टीम
  • प्राइभेसी पोलिसी
  • विज्ञापन
  • सम्पर्क

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

No Result
View All Result
  • होमपेज
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रविधि
  • मनोरन्जन
  • राजनीति
  • विचार
  • विज्ञान
  • समाचार
  • स्वास्थ्य

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

error: सामग्री सुरक्षित छ !!