
आज वेष्ट इन्डिजमा भएको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरेको हो ।
१ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १ सय ६९ रन मात्र जोड्यो ।

१७ वर्षको लामो पर्खाइ पछि भारतले यो उपाधि हात पारेको छ ।खेल निकैनै रोमन्चले भरियको थियो । फाइनल खेलमा दुबै टिमले उत्कृष्ट खेलको प्रदर्शन गरे।
भारतले सन् २००७ मा पनि टी-२० विश्वकपको उपाधि जितेको थियो ।