बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आज चर्चित गायक पशुपति शर्मा र कमल खत्री सहितका कलाकार आउने भएका छन ।
नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा मंगलबार राष्ट्रिय ख्याती प्राप्त गायक पशुपति शर्मा, गायक कमल खत्री र डान्सर एवं माेडेल अञ्जली अधिकारी आउने भएका प्रचारप्रसार समितिका संयोजक भागवत कंडेलले जानकारी दिए । स्थानिय गायक अशोक रावलको समेत प्रस्तुति रह्नेछ ।
