NayaSarokar | Newspaper
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
NayaSarokar | Newspaper
No Result
View All Result

एकल रचना वाचन मार्फत गुञ्जिए ‘बिरही’

अरुण कुमार अरुण कुमार
७ महिना अगाडि
लुम्बिनी प्रदेश, समाचार, होमपेज
Reading Time: 1 min read
A A
0
0
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

२०८२ जेठ ३०,शुक्रबार

दाङ।साहित्य स्रष्टा सुशील पुन ‘बिरही’ले शुक्रबार घोराहीमा एकल रचना वाचन गर्नु भएको छ।राप्ती साहित्य परिषद दाङ शाखाको नियमित एकल रचना वाचन कार्यक्रम अन्तर्गत ८१ औ शृङखलामा साहित्यकार एंव गजलकार बिरहीले एकल रचना वाचन गर्नु भएको हो।

परदेशी भूमिमा रहदा पनि नेपाली साहित्यलाई निरन्तरता दिदै आउनु भएका बिरहीले जीवन भोगाइ सम्बन्धि रचना वाचना गर्दा कार्यक्रममा सहभागि सबै मन्त्रमुग्ध भएका थिए।

पढियो लेखियो आखिर खाडीमा आइयो

देशले दिएन जागिर खाडीमा आइयो।

मलाई पढाउदा बाले आधा सम्पति सकेथे

अचेल यहि त लाग्छ पीर खाडीमा आइयो।

बच्चादेखि नै शिर झुकाउन नजान्ने म

आज झुकाउदै यो शिर खाडीमा आइयो।

उनकै स्पर्शमा चल्ने यो एकमुठी मुटु

बनाएर अस्थिर खाडीमा आइयो।

ति बुढी आमाका वचनवाणले चस्काइरहन्छन

मुटुमै बोकेर तीर खाडीमा आइयो।

मन बुझाउनै परेपछि अचेल यसरी मन बुझाएको छु

यस्तै त रहेछ तक्दिर खाडीमा आइयो।

यहि गजलबाट रचना वाचन सुरु गर्नु भएका विरहीले दुई दर्जन बढी रचना वाचन गरेर सहभागि सबैलाई सनाउनु भएको थियो।वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यता एंव राप्ती साहित्य परिषदका केन्द्रिय सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बिरहीले २१ वटा गजल,२ वटा कविता,२ वटा मुक्तक र १ वटा भावना वाचन गर्नुभएको थियो।कार्यक्रममा सहभागि प्रमुख अतिथि शर्मा लगायत अन्य सहभागिहरुले बिरहीका रचना र वाचन शैलीललाई मुक्तकण्ठले प्रशंसा गर्नु भएको थियो।

कार्यक्रममा बिरहीलाई प्रशंसा पत्रले सम्मान समेत गरिएको थियो।राप्ती साहित्य परिषद दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा परिषदका उपाध्यक्ष सुरेशकुमार पाण्डेले शुभकामना मनतव्य राख्नुभएको थियो भने सहजिकरण सचिव घनश्याम केसीले गर्नु भएको थियो।

अघिल्लो पोस्ट

भारतको अहमदाबादमा एयर इन्डियाको बोइंग ७८७ ड्रीमलाइनर विमान दुर्घटनामा परेको छ।

अर्को पोस्ट

बिजुली झ्याप–झ्याप जानुमा ‘सिस्टम’को दोष होःकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य

अरुण कुमार

अरुण कुमार

सम्बन्धित पोस्टहरू

होमपेज

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
21
होमपेज

सीमा सुरक्षा गुल्म इनर्वामा डीएसपी खड्का आएलगत्तै ठूलो उपलब्धि, साढे ४१ किलो गाँजा बरामद

२ हप्ता अगाडि
74
होमपेज

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

४ महिना अगाडि
47
होमपेज

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

४ महिना अगाडि
19
होमपेज

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

४ महिना अगाडि
9
होमपेज

राष्ट्रिय शोक मनाउन आज सार्वजनिक बिदा

४ महिना अगाडि
1
Next Post

बिजुली झ्याप–झ्याप जानुमा ‘सिस्टम’को दोष होःकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य

लुम्बिनी प्रदेश सरकारले ल्यायो ३८ अर्ब ९१ करोडको बजेट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरको समाचार

  • All
  • समाचार

Environmental Problems in the Modern World

१ हप्ता अगाडि
2

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
21

सीमा सुरक्षा गुल्म इनर्वामा डीएसपी खड्का आएलगत्तै ठूलो उपलब्धि, साढे ४१ किलो गाँजा बरामद

२ हप्ता अगाडि
74

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

४ महिना अगाडि
47

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

४ महिना अगाडि
19

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

४ महिना अगाडि
9

हाम्रो फेसबुक पेज

NayaSarokar | Newspaper

माँ पूर्णगिरी मिडिया नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नं :-३६२४-२०७९८०
मोबाईल नम्बर :- ९८५८०८६६६५
ठेगना :- नेपालगन्ज–०४, गणेशपुर
ईमेल:- [email protected]

ब्राउज गर्नुहोस्

  • ! Без рубрики
  • Buy Semaglutide Online
  • casinowazamba
  • अन्तर्राष्ट्रिय
  • अर्थतन्त्र
  • कर्णाली प्रदेश
  • कृषि
  • खेलकुद
  • गण्डकी प्रदेश
  • चाडपर्व
  • चुनाव २०७९
  • प्रदेश १
  • प्रविधि
  • बागमती प्रदेश
  • मधेश प्रदेश
  • मनोरन्जन
  • राजनीति
  • लुम्बिनी प्रदेश
  • विचार
  • विज्ञान
  • शिक्षा
  • समाचार
  • सुदूरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • होमपेज

भर्खरको समाचार

Environmental Problems in the Modern World

१ हप्ता अगाडि

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
  • हाम्रो टीम
  • प्राइभेसी पोलिसी
  • विज्ञापन
  • सम्पर्क

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

No Result
View All Result
  • होमपेज
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रविधि
  • मनोरन्जन
  • राजनीति
  • विचार
  • विज्ञान
  • समाचार
  • स्वास्थ्य

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

error: सामग्री सुरक्षित छ !!