NayaSarokar | Newspaper
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
NayaSarokar | Newspaper
No Result
View All Result

एमाले नेता बस्नेत विरूद्ध बलात्कार तथा भ्रुण हत्या सम्बन्धी मुद्दा दर्ता गर्न अदालतको आदेश

नयाँसरोकर नयाँसरोकर
७ महिना अगाडि
प्रदेश १, राजनीति, समाचार, होमपेज
Reading Time: 1 min read
A A
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

२०८२ असार १२, बिहिबार

काठमाण्डौ। नेकपा (एमाले)का नेता महेश बस्नेतविरुद्ध बलात्कार तथा भ्रुणहत्याको मुद्दा नचलाउने सरकारी वकिल कार्यालयको निर्णयविरुद्ध रिट दर्ता गर्न उच्च अदालत, पाटनले आदेश दिएको छ।

पीडित भनिएकी एक महिलाले दायर गरेको रिट निवेदनमा उच्चका न्यायाधीशहरू टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको इजलासले बिहीबार रिट दर्ता गर्न भनेको हो । यसअघि उच्च अदालतका रजिष्ट्रारले यससम्बन्धि रिट दरपिठ गरिदिएका थिए। दरपिठविरुद्ध परेको निवेदनमा यस्तो आदेश भएको हो ।

एक महिलाले नेता बस्नेतले आफुलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौंमा डेढ वर्षअघि उजुरी गरेकी थिइन् । तर, सबुत प्रमाण नपुगेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले तामेलीमा राखेको थियो । त्यसविरुद्ध उनले दायर गरेको रिट उच्चका रजिष्ट्रारले गत ४ बैशाखमा दरपिठ गरेका थिए। ‘प्रस्तुत रिटमा इजलासबाट विचार हुुनुपर्ने देखिएको हुँदा’ भन्दै दरपिठको आदेश बदर भएको हो । यससँगै सरकारी वकिल कार्यालयको निर्णयविरुद्ध रिट दर्ता हुने भएको छ ।

एमालेकै एक पूर्वनेतृले नेता बस्नेतमाथि बलात्कार, भ्रणहत्या, डाँका लगायत आरोप लगाउँदै आएकी छिन्।

अघिल्लो पोस्ट

विपद सम्बन्धि सूचना फोनबाटै दिन समितिको निर्देशन

अर्को पोस्ट

माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक: यसरी हेर्नुहोस नतिजा

नयाँसरोकर

नयाँसरोकर

सम्बन्धित पोस्टहरू

होमपेज

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
21
होमपेज

सीमा सुरक्षा गुल्म इनर्वामा डीएसपी खड्का आएलगत्तै ठूलो उपलब्धि, साढे ४१ किलो गाँजा बरामद

२ हप्ता अगाडि
74
होमपेज

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

४ महिना अगाडि
47
होमपेज

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

४ महिना अगाडि
19
होमपेज

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

४ महिना अगाडि
9
होमपेज

राष्ट्रिय शोक मनाउन आज सार्वजनिक बिदा

४ महिना अगाडि
1
Next Post

माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक: यसरी हेर्नुहोस नतिजा

एसईई पूरक परीक्षाको तालिका सार्बजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरको समाचार

  • All
  • समाचार

Environmental Problems in the Modern World

१ हप्ता अगाडि
2

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
21

सीमा सुरक्षा गुल्म इनर्वामा डीएसपी खड्का आएलगत्तै ठूलो उपलब्धि, साढे ४१ किलो गाँजा बरामद

२ हप्ता अगाडि
74

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

४ महिना अगाडि
47

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

४ महिना अगाडि
19

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

४ महिना अगाडि
9

हाम्रो फेसबुक पेज

NayaSarokar | Newspaper

माँ पूर्णगिरी मिडिया नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नं :-३६२४-२०७९८०
मोबाईल नम्बर :- ९८५८०८६६६५
ठेगना :- नेपालगन्ज–०४, गणेशपुर
ईमेल:- [email protected]

ब्राउज गर्नुहोस्

  • ! Без рубрики
  • Buy Semaglutide Online
  • casinowazamba
  • अन्तर्राष्ट्रिय
  • अर्थतन्त्र
  • कर्णाली प्रदेश
  • कृषि
  • खेलकुद
  • गण्डकी प्रदेश
  • चाडपर्व
  • चुनाव २०७९
  • प्रदेश १
  • प्रविधि
  • बागमती प्रदेश
  • मधेश प्रदेश
  • मनोरन्जन
  • राजनीति
  • लुम्बिनी प्रदेश
  • विचार
  • विज्ञान
  • शिक्षा
  • समाचार
  • सुदूरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • होमपेज

भर्खरको समाचार

Environmental Problems in the Modern World

१ हप्ता अगाडि

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
  • हाम्रो टीम
  • प्राइभेसी पोलिसी
  • विज्ञापन
  • सम्पर्क

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

No Result
View All Result
  • होमपेज
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रविधि
  • मनोरन्जन
  • राजनीति
  • विचार
  • विज्ञान
  • समाचार
  • स्वास्थ्य

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

error: सामग्री सुरक्षित छ !!