१ फाल्गुन २०७९, सोमबार
अर्घाखाँचीका एक युवकको भारतमा मृत्यु भएको छ ।मालारानी गाउँपालिका वडा नम्बर ७ बामरुक गैराटोलका २० वर्षीय सिदास भुसालको भारतको गुडगाँवमा सडक दुर्घटनामा मृत्यु भएको हो ।
कारको ठक्करबाट गम्भिर घाइते भएका भुसालको उपचारको क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।