NayaSarokar | Newspaper
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
NayaSarokar | Newspaper
No Result
View All Result

खेलकुद क्षेत्रको विकासमा प्रदेश सरकार कटिबद्ध छःमुख्य मन्त्री आचार्य

अरुण कुमार अरुण कुमार
१२ महिना अगाडि
खेलकुद, लुम्बिनी प्रदेश, समाचार, होमपेज
Reading Time: 1 min read
A A
0
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

माघ १५,२०८१ मंगलबार

दाङ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले खेलक्षेत्रको विकास र समृद्धिलाई उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ ।मंगलबारदेखि अमर मा.वि. उरहरीमा सुरु भएको तुलसीपुर उपमहानगरपालिका स्तरीय छैंठौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उछ्घाटन गर्नुहुदै मुख्यमन्त्री आचार्याले समग्र खेलकुद क्षेत्रको विकास गर्नका लागि प्रदेश सरकारले विशेष योजना अघि सारेको बताउनु भएको हो।  

खेलकुद क्षेत्रको समग्र विकासलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेकोछ,’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘लुम्बिनी प्रदेशलाई अन्तराष्ट्रिय स्तरको आकर्षणको केन्द्र बनाउनका निम्ति खेल पूर्वाधार विकासको योजनालाई अघि सारेका छौ।’

मुख्यमन्त्री आचार्यले खेल पूर्वाधारको पर्याप्त विकास हुन नसक्दा खेलाडीहरुले भोग्नु परिरहेको समस्यालाई प्रदेश सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै ती तमाम समस्यालाई समाधान लागि योजना तर्जमा गर्ने गरी योजना निर्माण गर्ने काम भइरहेको समेत बताउनु भयो ।

खेलकुद शारीरिक,मानसिक विकासका लागि मात्र महत्वपूर्ण नभई सामाजिक एकिकरण र समन्वयात्मक भावनाको विकास गर्ने सुत्र समेत रहेको मुख्य मन्त्री आचार्यको भनाई थियो ।

मुख्यमन्त्री आचार्यले खेल पर्यटनका हिसाबले लुम्बिनी प्रदेश निकै प्रचुर सम्भावना बोकेको प्रदेश भएको बताउदै यसको विकास गर्न सके आर्थिक विकासमा थप नयाँ आयाम थपिने बताउनु भयो।

‘लुम्बिनी प्रदेश खेल पर्यटनका हिसाबले निकै सम्भावनका बोकेको प्रदेश हो,’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘यसको विकास गर्न सके आर्थिक समृद्धिका थुप्रै आधारहरु निर्माण हुनेछन ।जसले प्रदेश पनि समृद्ध बन्छ।यहाँका नागरिक पनि समृद्ध बन्नेछन।’

नगरस्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगितामा तुलसीपुरका ४४ विद्यालयबाट १३ सय ६० जना खेलाडीले भाग लिएका छन।माघ १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिता अवधिभर भलिबल,कपर्दी,दौड,कराँते,हाइजम्म,लङजम्प,सटफुट लगायतका खेलहरु हुनेछन।

अघिल्लो पोस्ट

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

अर्को पोस्ट

चिसोबाट जोगाउन रोसनले प्रहरीलाई गरे हिटर सहयोग

अरुण कुमार

अरुण कुमार

सम्बन्धित पोस्टहरू

होमपेज

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
21
होमपेज

सीमा सुरक्षा गुल्म इनर्वामा डीएसपी खड्का आएलगत्तै ठूलो उपलब्धि, साढे ४१ किलो गाँजा बरामद

२ हप्ता अगाडि
74
होमपेज

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

४ महिना अगाडि
47
होमपेज

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

४ महिना अगाडि
19
होमपेज

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

४ महिना अगाडि
9
होमपेज

राष्ट्रिय शोक मनाउन आज सार्वजनिक बिदा

४ महिना अगाडि
1
Next Post

चिसोबाट जोगाउन रोसनले प्रहरीलाई गरे हिटर सहयोग

भ्रामक समाचारको प्रतिरोध गर्ने गरी कलम चलाउन पत्रकारहरुलाई आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरको समाचार

  • All
  • समाचार

Environmental Problems in the Modern World

१ हप्ता अगाडि
2

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
21

सीमा सुरक्षा गुल्म इनर्वामा डीएसपी खड्का आएलगत्तै ठूलो उपलब्धि, साढे ४१ किलो गाँजा बरामद

२ हप्ता अगाडि
74

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

४ महिना अगाडि
47

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

४ महिना अगाडि
19

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

४ महिना अगाडि
9

हाम्रो फेसबुक पेज

NayaSarokar | Newspaper

माँ पूर्णगिरी मिडिया नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नं :-३६२४-२०७९८०
मोबाईल नम्बर :- ९८५८०८६६६५
ठेगना :- नेपालगन्ज–०४, गणेशपुर
ईमेल:- [email protected]

ब्राउज गर्नुहोस्

  • ! Без рубрики
  • Buy Semaglutide Online
  • casinowazamba
  • अन्तर्राष्ट्रिय
  • अर्थतन्त्र
  • कर्णाली प्रदेश
  • कृषि
  • खेलकुद
  • गण्डकी प्रदेश
  • चाडपर्व
  • चुनाव २०७९
  • प्रदेश १
  • प्रविधि
  • बागमती प्रदेश
  • मधेश प्रदेश
  • मनोरन्जन
  • राजनीति
  • लुम्बिनी प्रदेश
  • विचार
  • विज्ञान
  • शिक्षा
  • समाचार
  • सुदूरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • होमपेज

भर्खरको समाचार

Environmental Problems in the Modern World

१ हप्ता अगाडि

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
  • हाम्रो टीम
  • प्राइभेसी पोलिसी
  • विज्ञापन
  • सम्पर्क

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

No Result
View All Result
  • होमपेज
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रविधि
  • मनोरन्जन
  • राजनीति
  • विचार
  • विज्ञान
  • समाचार
  • स्वास्थ्य

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

error: सामग्री सुरक्षित छ !!