११ बैशाख २०८०, सोमबार
काठमाडौं । चितवन–२ को उपनिर्वाचनको प्रारम्भिक मत परिणाम प्राप्त भएको छ ।
इच्छाकामना गाउँपालिकाको मतगणनामा नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने अघि रहेका छन् । उनलाई रास्वपाका उम्मेदवार रवि लामिछानेले पछ्याइरहेका छन् ।
न्यौपानेले ३६७ मत ल्याउँदा लामिछानेले ३१९ मत छ । उनीहरुबीचको मतान्तर ४८ रहेको छ । यस्तै, तेस्रो स्थानमा रहेका नेपाली कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले २४४ मत ल्याएका छन् ।