NayaSarokar | Newspaper
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
NayaSarokar | Newspaper
No Result
View All Result

जानकीको शिक्षा शाखामा तालाबन्दी

नयाँसरोकर नयाँसरोकर
१ वर्ष अगाडि
होमपेज
Reading Time: 1 min read
A A
0
0
SHARES
474
VIEWS
Share on FacebookShare on Twitter

बाँके -बाँकेको जानकी गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा तालाबन्दी गरिएको छ। जानकी ३ करमोहनास्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयले माग गरेको एक जना महिला शिक्षकका लागि लिएको परीक्षा र प्रकाशित नतिजाप्रति धाँधली भएको आरोप लगाउँदै शिक्षाशाखामा तालाबन्दी गरिएको हो।

अखिल क्रान्तिकारी जानकी गाउँपालिका समिति, वाइसियल जानकी र शिक्षका पदकालागि आवेदन भरेका परीक्षार्थीहरुले परीक्षा र नतिजाप्रति असहमति जनाउँदै भदौ २५ गतेका दिन संयुक्त रूपमा तालाबन्दी गरेका हुन्।

उनीहरूले परीक्षा र नतिजाप्रति असहमति जनाउँदै छुट्टाछुट्टै रूपमा प्रेस-विज्ञप्ति र परीक्षा स्थगित गराईपाउँ भनी शिक्षा शाखामा निवेदन समेत पेशगरेको जनाएका छन्।

अखिल क्रान्तिकारी र वाइसियल जानकी गाउँपालिकाको तर्फबाट पेश गरिएको प्रेस-विज्ञप्तिमा क्रान्तिकारी अध्यक्ष विष्णु यादव र वाइसियल ईन्चार्ज विजय वर्माले हताक्षर गरेका छन्। त्यसैगरी परीक्षार्थीका तर्फबाट आवेदन दिइएका आरोही बढही, आरती पासी, पुनमकुमारी यादव, सुजाता ठाकुर, रेखा यादव, सुमित्रा थारु, गीताकुमारी वर्माले परीक्षा स्थगित गराईपाउँ भनी शिक्षा शाखामा निवेदन पेश गरेका हुन्।

उनीहरूका अनुसार उक्त विद्यालयले भदौ २ गते ०१/०८१/०८२ विज्ञापन नं मार्फत एकजना प्रारम्भिक बालविकास शिक्षक (महिला) को माग गरेको र उक्त पदकालागि ८ जना परीक्षार्थीले आवेदन दिएका थिए।

विद्यालयले भदौ २१ गते एक सूचना जारी गर्दै २५ गतेका दिन परीक्षा संचालन हुने जनाएको थियो। परीक्षार्थीहरु परीक्षाका लागि समयमै सम्बन्धित ठाउँमा पुगेको, कुनै तैयारी बिना हस्तलिखित प्रश्नहरु दिएको, तोकिएको समयभन्दा ढाई घन्टा पछि परीक्षा सुरु गर्न लागिएकाले धाधली भएको आशंकामा एकजना बाहेक सातै जना परीक्षार्थीले परीक्षा बहिस्कार गरेका थिए ।

सातै जना परीक्षार्थीले परीक्षा बहिस्कार गर्दा समेत विद्यालयले सोही दिन एकजना मात्र परीक्षार्थी सिता गोसाई कुर्मीको लिखित र मौखिक परीक्षा लिएको र सोहि दिननै अन्तिम नतिजा प्रकाशन गरी एकल परीक्षार्थी कुर्मीलाई उतिर्ण भएको सूचना प्रकाशित गरेको थियो।

अघिल्लो पोस्ट

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने

अर्को पोस्ट

बाग्लुङमा जीप दुर्घटना, उत्तरगंगाका उपाध्यक्ष सहित तीन जनाको मृत्यु

नयाँसरोकर

नयाँसरोकर

सम्बन्धित पोस्टहरू

होमपेज

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
21
होमपेज

सीमा सुरक्षा गुल्म इनर्वामा डीएसपी खड्का आएलगत्तै ठूलो उपलब्धि, साढे ४१ किलो गाँजा बरामद

२ हप्ता अगाडि
74
होमपेज

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

४ महिना अगाडि
47
होमपेज

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

४ महिना अगाडि
19
होमपेज

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

४ महिना अगाडि
9
होमपेज

राष्ट्रिय शोक मनाउन आज सार्वजनिक बिदा

४ महिना अगाडि
1
Next Post

बाग्लुङमा जीप दुर्घटना, उत्तरगंगाका उपाध्यक्ष सहित तीन जनाको मृत्यु

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरको समाचार

  • All
  • समाचार

Environmental Problems in the Modern World

१ हप्ता अगाडि
2

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
21

सीमा सुरक्षा गुल्म इनर्वामा डीएसपी खड्का आएलगत्तै ठूलो उपलब्धि, साढे ४१ किलो गाँजा बरामद

२ हप्ता अगाडि
74

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

४ महिना अगाडि
47

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

४ महिना अगाडि
19

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

४ महिना अगाडि
9

हाम्रो फेसबुक पेज

NayaSarokar | Newspaper

माँ पूर्णगिरी मिडिया नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नं :-३६२४-२०७९८०
मोबाईल नम्बर :- ९८५८०८६६६५
ठेगना :- नेपालगन्ज–०४, गणेशपुर
ईमेल:- [email protected]

ब्राउज गर्नुहोस्

  • ! Без рубрики
  • Buy Semaglutide Online
  • casinowazamba
  • अन्तर्राष्ट्रिय
  • अर्थतन्त्र
  • कर्णाली प्रदेश
  • कृषि
  • खेलकुद
  • गण्डकी प्रदेश
  • चाडपर्व
  • चुनाव २०७९
  • प्रदेश १
  • प्रविधि
  • बागमती प्रदेश
  • मधेश प्रदेश
  • मनोरन्जन
  • राजनीति
  • लुम्बिनी प्रदेश
  • विचार
  • विज्ञान
  • शिक्षा
  • समाचार
  • सुदूरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • होमपेज

भर्खरको समाचार

Environmental Problems in the Modern World

१ हप्ता अगाडि

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
  • हाम्रो टीम
  • प्राइभेसी पोलिसी
  • विज्ञापन
  • सम्पर्क

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

No Result
View All Result
  • होमपेज
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रविधि
  • मनोरन्जन
  • राजनीति
  • विचार
  • विज्ञान
  • समाचार
  • स्वास्थ्य

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

error: सामग्री सुरक्षित छ !!