चैत २,२०८१ शनिबार काठमाडौँ ।नेपाल आयल निगममले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। नियमले आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ मूल्य घटाएको हो।खाना पकाउने ग्याँसको मूल्य भने यथावत रहेको छ।