NayaSarokar | Newspaper
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
NayaSarokar | Newspaper
No Result
View All Result
ADVERTISEMENT

तस्करद्धारा चितवन राष्ट्रिय निकुञ्जमा २ वटा गैंडा मारिए

नयाँसरोकर नयाँसरोकर
३ वर्ष अगाडि
समाचार, होमपेज
Reading Time: 1 min read
0
SHARES
Share on FacebookShare on Twitter

६ माघ २०७९ शुक्रबार

चितवन । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी नदी किनारमा दुई वटा गैंडा मृत फेला परेका छन् । गैंडा कुनै प्राकृति कारणले मरेको नभई तस्करले मारेको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले बताए ।

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर( २ स्थित नारायणी नदी किनारमा मृत अवस्थामा दुई गैंडा फेला परेका हुन् ।अन्दाजी १४ वर्षको वयस्क पोथी गैंडा र सोही गैंडाको चार वर्षको केटोलाई तस्करहरुले मारेको उनले जानकारी दिए । स्थानीयले गैंडा मृत अवस्थामा देखेपछि निकुञ्ज र सेनालाई खबर गरेका थिए ।

पोथी गैंडाको खाग काटिएको अवस्थामा फेला परेको छ, त्यसैले यो गैंडा तस्करले नै मारेको हुन सक्ने निकुञ्जको भनाइ छ । गैंडा मृत्युबारे अनुसन्धान भइरहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तिवारीले बताए ।चालु आर्थिक वर्षमा निकुञ्जमा चोरीशिकारीबाट गैंडा मारिएको घटना यो पहिलो हो ।

यस वर्ष यी सहित १० गैंडा मरेका छन् । ९ वटा गैँडा भने अन्य प्राकृतिक कारणले मरेको निकुञ्जको दावी छ ।

अघिल्लो पोस्ट

सपनामा दिसा पिसाब देखे के हुन्छ ?

अर्को पोस्ट

देउखुरीमा ब्राउन सुगरसहित १ जना पक्राउ

नयाँसरोकर

नयाँसरोकर

सम्बन्धित पोस्टहरू

होमपेज

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

५ दिन अगाडि
होमपेज

बॅाके सहित विभिन्न जिल्लाका ४८ जना एसपीको एकैपटक सरूवा, को कहाँ (सूची)

१ हप्ता अगाडि
होमपेज

दाङमा जेनजी प्रदर्शनको क्रममा १८८ सवारीसाधन जलेर नष्ट

१ हप्ता अगाडि
होमपेज

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

१ हप्ता अगाडि
होमपेज

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

२ हप्ता अगाडि
होमपेज

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

२ हप्ता अगाडि
Next Post

देउखुरीमा ब्राउन सुगरसहित १ जना पक्राउ

एमाले सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरको समाचार

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

५ दिन अगाडि

बॅाके सहित विभिन्न जिल्लाका ४८ जना एसपीको एकैपटक सरूवा, को कहाँ (सूची)

१ हप्ता अगाडि
Cloud Web Nepal Cloud Web Nepal Cloud Web Nepal
ADVERTISEMENT

Nepali Date Converter



शनि, अशोज ११, २०८२

हाम्रो फेसबुक पेज

NayaSarokar | Newspaper

माँ पूर्णगिरी मिडिया नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नं :-३६२४-२०७९/८०
प्रेस काउन्सिल नेपाल प्रमाणपत्र नं :३६११
मोबाईल नम्बर :- ९८५७०३११५३
ठेगना :- नेपालगन्ज–०४, गणेशपुर
ईमेल:- support@nayasarokar.com

ब्राउज गर्नुहोस्

  • अन्तर्राष्ट्रिय
  • अर्थतन्त्र
  • कर्णाली प्रदेश
  • कृषि
  • खेलकुद
  • गण्डकी प्रदेश
  • चाडपर्व
  • चुनाव २०७९
  • प्रदेश १
  • प्रविधि
  • बागमती प्रदेश
  • मधेश प्रदेश
  • मनोरन्जन
  • राजनीति
  • लुम्बिनी प्रदेश
  • विचार
  • विज्ञान
  • शिक्षा
  • समाचार
  • सुदूरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • होमपेज

पछिल्लो समाचारहरू

  • नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
  • बॅाके सहित विभिन्न जिल्लाका ४८ जना एसपीको एकैपटक सरूवा, को कहाँ (सूची)
  • दाङमा जेनजी प्रदर्शनको क्रममा १८८ सवारीसाधन जलेर नष्ट
  • मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा
  • पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
  • सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 
  • राष्ट्रिय शोक मनाउन आज सार्वजनिक बिदा
  • हाम्रो टीम
  • प्राइभेसी पोलिसी
  • विज्ञापन
  • सम्पर्क

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

No Result
View All Result
  • होमपेज
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रविधि
  • मनोरन्जन
  • राजनीति
  • विचार
  • विज्ञान
  • समाचार
  • स्वास्थ्य

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

error: सामग्री सुरक्षित छ !!