NayaSarokar | Newspaper
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
NayaSarokar | Newspaper
No Result
View All Result

तुलसीपुरको नीति तथा कार्यक्रम सार्वजनिक,प्राथमिकतामा शिक्षा,स्वास्थ्य,कृषि र रोजगारी

नयाँसरोकर नयाँसरोकर
७ महिना अगाडि
लुम्बिनी प्रदेश, समाचार, होमपेज
Reading Time: 1 min read
A A
0
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

२०८२ असार ८,आइतवार
तुलसीपुर । दाङको तुलसीपुर उप–महानगरपालिकाले २०८२र०८३ को निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार भएको नगरपालिकाको १७ औं नगरसभामार्फत नगर प्रमुख टिकाराम खड्काले १७ पृष्ठको निति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । प्रमुख खड्काले प्रस्तुत गरेको आगामी आर्थीक बर्षको निति कार्यक्रममा विशेषगरी स्वास्थ्य, शिक्षा, कृषी र रोजगारलाई प्राथामिकता दिइएको छ । कृषीअन्तर्गत तुलसीपुरका प्रत्यक वडामा ‘‘एक वडा एक कृषी उत्पादन संकलन तथा प्रवद्र्धन केन्द्र’’ स्थापना गरी स्थानिय उत्पादनलाई प्रोत्साहन गर्ने उल्लेख गरिएको छ । स्थानिय उत्पादनलाई गर्न वडाका हरेक स्थानमा तरकारी बजार, हाटबजार सञ्चालन गरी बाह्य उत्पादनको आयात निरुत्साहित गर्ने र स्थानिय उत्पादनको बजारिकरणको व्यवस्था मिलाउने उल्लेख गरिएको छ ।

यसैगरी रोजगारीअन्तर्गत ‘‘सबल सहकारी, बढाउने छ रोजगारी’’ अभियानसँग जोडी सहकारी संघसंघस्थाहरुलाई स्थानिय कच्चा पदार्थमा आधारित घरेलु तथा साना उद्योग प्रबद्र्धन, भण्डारण, प्रशोधन, प्याकेजिङ र बजारिकरणका लागी प्रोत्साहन गर्ने, हिंसा पिडित, द्धन्द्ध पिडित, विपन्न, एकल महिलाहरुलाई विशेष प्राथामिकतामा रोजगारी प्रदान गर्न सिपमुलक कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

शिक्षाअन्र्तत विद्यालय उमेर समुहका सबै बालबालिकालाई विद्यालयमा ‘‘भित्र्याउने, सिकाउने र टिकाउने’’ अभियानलाई प्रोत्साहनमुलक कार्यक्रमलाई निरन्तरता दिने, विद्यालयहरुमा अभिभावकसँग शिक्षक कार्यक्रमलाई निरन्तरता दिइने र ‘‘मेरो विद्यालय, सुरक्षीत र उत्कृष्ट शिक्षालय’’ अन्तर्गत विद्यालयहरुको भौतिक पुर्वाधारहरु भवन, सौचालय, पुष्तकालय ल्याब, विज्ञान प्रयोगशालाहरुको निर्माण मर्मतसम्भार थप सामाग्रीको व्यवस्था तथा स्तरउन्नतीको कार्यलाई निरन्तरता दिइने उल्लेख गरिएको छ ।

यस्तै स्वास्थ्यअन्तर्गत अस्पतालहरुलाई स्थानिय स्वास्थ्य आपतकालिन सञ्चालन केन्द्रको रुपमा विकास गरिने, यातायात मदजुहरुलाई लक्षित गरी ‘‘स्वस्थ चालक सुरक्षीत यात्रा’’ कार्यक्रमलाई निरन्तरता दिइने, ‘‘मेयर स्वस्थ मुटु अभियान’’ सञ्चालन गरी नसर्ने रोगहरुको रोकथाम तथा सचेतनालाई विद्यालय स्तरदेखी लागु गरिने, ‘‘स्वस्थ किशोरी स्वस्थ आमा’’ यौन तथा प्रजजनन स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गरिने र ‘‘अपांग स्रोत केन्द्र’’ स्थापना तथा अपांगता भएका व्यक्तीहरुले प्रयोग गर्ने सहायक सामाग्री वितरण गरी जिवन यापन सहज बनाइने उल्लेख गरिएको छ ।

यसैगरी पर्यटनअन्र्तगत ‘‘घुम्न जाउँ तुलसीपुर’’ कार्यक्रमलाई निरन्तरता दिदै छिल्लीकोट मन्दिर, थर्कोट मन्दिर, चमेरे गुफा, राप्ती शान्ति पार्क, जन्ती ढुंगा, गौरीगाउँ ताल, राधाकृष्ण मन्दिर, सुकौराकोट दरबार क्षेत्रलगाएत पर्यटकिय क्षेत्रको विकास गरी ‘‘एक वडा एक पर्यटकिय स्थल’’को अवधारणलाई अगाडी बढाइने उल्लेख गरिएको छ । यस्तै भौतिक पुर्वाधारअन्र्तगत सडक, पुल निर्माण, आवास, भु–उपयोग, बस्ती विकासलगाएतका कुरा समेटिएको छ । वन, वातावरण तथा विपद् व्यवस्थापन, फोहोरमैला व्यवस्थापन तथा सरसफाई, ‘‘सफा तुलसीपुर सुन्दर तुलसीपुर’’ को लागी पालिकाको सौन्दर्यकरण गरिने उल्लेख गरिएको छ ।

अघिल्लो पोस्ट

मन्त्रीद्वोय पौडेल र सिंह २०८४ को चुनावबाट संसद्‍मा नआउन् भनेर प्रार्थना गर्छुःसांसद तामाङ

अर्को पोस्ट

माधव नेपाललाई ३५ लाख धरौटीमा छोड्न अदालतको आदेश

नयाँसरोकर

नयाँसरोकर

सम्बन्धित पोस्टहरू

होमपेज

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
21
होमपेज

सीमा सुरक्षा गुल्म इनर्वामा डीएसपी खड्का आएलगत्तै ठूलो उपलब्धि, साढे ४१ किलो गाँजा बरामद

२ हप्ता अगाडि
74
होमपेज

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

४ महिना अगाडि
47
होमपेज

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

४ महिना अगाडि
19
होमपेज

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

४ महिना अगाडि
9
होमपेज

राष्ट्रिय शोक मनाउन आज सार्वजनिक बिदा

४ महिना अगाडि
1
Next Post

माधव नेपाललाई ३५ लाख धरौटीमा छोड्न अदालतको आदेश

भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरको समाचार

  • All
  • समाचार

Environmental Problems in the Modern World

१ हप्ता अगाडि
2

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
21

सीमा सुरक्षा गुल्म इनर्वामा डीएसपी खड्का आएलगत्तै ठूलो उपलब्धि, साढे ४१ किलो गाँजा बरामद

२ हप्ता अगाडि
74

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

४ महिना अगाडि
47

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

४ महिना अगाडि
19

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

४ महिना अगाडि
9

हाम्रो फेसबुक पेज

NayaSarokar | Newspaper

माँ पूर्णगिरी मिडिया नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नं :-३६२४-२०७९८०
मोबाईल नम्बर :- ९८५८०८६६६५
ठेगना :- नेपालगन्ज–०४, गणेशपुर
ईमेल:- [email protected]

ब्राउज गर्नुहोस्

  • ! Без рубрики
  • Buy Semaglutide Online
  • casinowazamba
  • अन्तर्राष्ट्रिय
  • अर्थतन्त्र
  • कर्णाली प्रदेश
  • कृषि
  • खेलकुद
  • गण्डकी प्रदेश
  • चाडपर्व
  • चुनाव २०७९
  • प्रदेश १
  • प्रविधि
  • बागमती प्रदेश
  • मधेश प्रदेश
  • मनोरन्जन
  • राजनीति
  • लुम्बिनी प्रदेश
  • विचार
  • विज्ञान
  • शिक्षा
  • समाचार
  • सुदूरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • होमपेज

भर्खरको समाचार

Environmental Problems in the Modern World

१ हप्ता अगाडि

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
  • हाम्रो टीम
  • प्राइभेसी पोलिसी
  • विज्ञापन
  • सम्पर्क

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

No Result
View All Result
  • होमपेज
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रविधि
  • मनोरन्जन
  • राजनीति
  • विचार
  • विज्ञान
  • समाचार
  • स्वास्थ्य

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

error: सामग्री सुरक्षित छ !!