NayaSarokar | Newspaper
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
NayaSarokar | Newspaper
No Result
View All Result

प्रधानमन्त्री ओलीको प्रतिबद्धताःएयरपोर्ट र घोराही—तुलसीपुर सडकखण्डको निर्माण कार्य छिट्टै प्रारम्भ हुन्छ

अरुण कुमार अरुण कुमार
११ महिना अगाडि
राजनीति, लुम्बिनी प्रदेश, समाचार, होमपेज
Reading Time: 1 min read
A A
0
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter


फागुन ०५,२०८१ सोमबार
दाङ।प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका सन्दर्भमा दाङबासी सामु दुई प्रतिबद्धता व्यक्त गरेका छन।नेकपा एमाले दाङले सोमबार घोराहीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले लामो समयदेखि अलपत्र घोराही—तुलसीपुर चारलेन सडक र तुलसीपुरको टरिगाउँ एयरपोर्टको वृद्धि विकासका लागि छिट्टै निर्माण कार्यको प्रारम्भ गरिने प्रतिबद्धता जाहेर गरेका हुन ।

प्रधानमन्त्री ओलीले यी दुई अलपत्र आयोजनाको विषयमा आफू जानकार रहेको बताउँदै तत्काल पुनःनिर्माणको कार्यलाई अघि बढाईने बताए।६ वर्षदेखि अलपत्र घोराही—तुलसीपुर चारलेन सडकको निर्माण हुन नसक्दा दाङबासीले निकै सास्ती व्यहोर्दै आइरहेका छन।
‘दाङको विकाससंग जोडिएको घोराही—तुलसीपुर चारलेन सडकको अवस्थाको बारेमा म जानकार छु,‘प्रधानमन्त्री ओलीले भने,’तपाईहरु ढुक्क हुनुहोस्।यो अलपत्र सडकको निर्माण कार्य छिट्टै प्रारम्भ हुनेछ।म तपाईहरु सामु प्रतिबद्धता जाहेर गर्दछु।’


प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा तुलसीपुरको टरिगाउँ एयरपोर्टको विकास पनि उच्च प्राथमिकतामा रहेको बताए।उनले एयरपोर्टको विकास लागि आगामी आर्थिक वर्षमा बजेटको सुनिश्चितता गरिने प्रतिबद्धता व्यक्त गरे।त्यस्तै प्रधानमन्त्री ओलीले देश सुरुङ मार्गको यूगमा प्रवेश गरिसकेको बताउँदै अबको सडक निर्माण त्यसैमा केन्द्रित हुने समेत बताए।

उनले दाङको घोराही र देउखुरी उपत्यकालाई जोड्ने गरी सुरुङ मार्गको निर्माण गर्न सकिने बताउँदै त्यसका लागि आफूले विशेष योजना ल्याउने बताए।उनले भने,‘मैले रेल,पानीजहाज,सुरुङ मार्गको योजना अघि सार्दा धेरैले हाँसीमजाकमा उडाए।कतिले खिसीटिउरी गरे।अहिले सुरुङ मार्गमा ब्रेक थ्रु भइरहेका छन।’

अघिल्लो पोस्ट

माओवादी लक्षित प्रधानमन्त्री ओलीको कटाक्षःकांग्रेस—एमालेको काँधमा चढेर सरकारमा जाने दिन गए

अर्को पोस्ट

जनज्योतिको मा.वि.को ६७ औं बार्षिकोत्सवःसार्वजनिक शिक्षा सुधारमा जोड

अरुण कुमार

अरुण कुमार

सम्बन्धित पोस्टहरू

होमपेज

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
21
होमपेज

सीमा सुरक्षा गुल्म इनर्वामा डीएसपी खड्का आएलगत्तै ठूलो उपलब्धि, साढे ४१ किलो गाँजा बरामद

२ हप्ता अगाडि
74
होमपेज

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

४ महिना अगाडि
47
होमपेज

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

४ महिना अगाडि
19
होमपेज

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

४ महिना अगाडि
9
होमपेज

राष्ट्रिय शोक मनाउन आज सार्वजनिक बिदा

४ महिना अगाडि
1
Next Post

जनज्योतिको मा.वि.को ६७ औं बार्षिकोत्सवःसार्वजनिक शिक्षा सुधारमा जोड

शिक्षा सुधारमा लुम्बिनी प्रदेश सरकारको प्रयासः‘मेरो विद्यालय,मेरो दायित्व’ अभियान आरम्भ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरको समाचार

  • All
  • समाचार

Environmental Problems in the Modern World

१ हप्ता अगाडि
2

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
21

सीमा सुरक्षा गुल्म इनर्वामा डीएसपी खड्का आएलगत्तै ठूलो उपलब्धि, साढे ४१ किलो गाँजा बरामद

२ हप्ता अगाडि
74

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

४ महिना अगाडि
47

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

४ महिना अगाडि
19

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

४ महिना अगाडि
9

हाम्रो फेसबुक पेज

NayaSarokar | Newspaper

माँ पूर्णगिरी मिडिया नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नं :-३६२४-२०७९८०
मोबाईल नम्बर :- ९८५८०८६६६५
ठेगना :- नेपालगन्ज–०४, गणेशपुर
ईमेल:- [email protected]

ब्राउज गर्नुहोस्

  • ! Без рубрики
  • Buy Semaglutide Online
  • casinowazamba
  • अन्तर्राष्ट्रिय
  • अर्थतन्त्र
  • कर्णाली प्रदेश
  • कृषि
  • खेलकुद
  • गण्डकी प्रदेश
  • चाडपर्व
  • चुनाव २०७९
  • प्रदेश १
  • प्रविधि
  • बागमती प्रदेश
  • मधेश प्रदेश
  • मनोरन्जन
  • राजनीति
  • लुम्बिनी प्रदेश
  • विचार
  • विज्ञान
  • शिक्षा
  • समाचार
  • सुदूरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • होमपेज

भर्खरको समाचार

Environmental Problems in the Modern World

१ हप्ता अगाडि

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
  • हाम्रो टीम
  • प्राइभेसी पोलिसी
  • विज्ञापन
  • सम्पर्क

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

No Result
View All Result
  • होमपेज
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रविधि
  • मनोरन्जन
  • राजनीति
  • विचार
  • विज्ञान
  • समाचार
  • स्वास्थ्य

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

error: सामग्री सुरक्षित छ !!