फागुन ९,२०७९ मंगलबार
नवलपरासी – गण्डक नहरमा एक महिला २ छोरासहित बेपत्ता भएकी छन् ।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका(२ हरकपुरस्थित गण्डक नहरमा स्थानीय तीर्थराम थारुको श्रीमती २९ वर्षीया प्रतिमा थारु ९ वर्षीय छोरा कृष थारु र ७ वर्षीय छोरा सुमित थारुसहित मंगलबार दिउँसो हाम फाली बेपत्ता भएकी हुन् ।
बेपत्ता भएका तीनै जनाको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले किा हाम फालेकी हुन । सो कुराको जाकारी पनि भइसकेको छैन् ।