दाङ – दाङमा चितुवाले आक्रमण गरी १७ बाख्रा मारिदिएको छ।
लमही नगरपालिका–१ का वसन्तराज अधिकारीका बाख्रा चितुवाले आक्रमण गरी मारिदिएको हो । १९ वटामध्ये १७ बाख्रा चितुवाले आक्रमण गरी मारिदिएको अधिकारीले बताए ।
खोरभित्रै पसेर चितुवाले बाख्रा माथि आक्रमण गरेको थियो ।चितुवाले बाख्रा मारिदिएपछि दुई लाख बढीको क्षति भएको अधिकारीले बताए