NayaSarokar | Newspaper
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
NayaSarokar | Newspaper
No Result
View All Result

पठनपाठन सुचारु गर्न वडा कार्यालयको निर्देशन

अरुण कुमार अरुण कुमार
९ महिना अगाडि
लुम्बिनी प्रदेश, शिक्षा, होमपेज
Reading Time: 1 min read
A A
0
0
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter


बैशाख १४,२०८२ आइतबार
दाङ ।दाङको एक वडा कार्यालयले विद्यालय सुचारु गर्न निर्देशन दिएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ ले आइतबार सूचना प्रकाशित गर्दै भोली(सोमबार)देखि नियमित रुपमा विद्यालय सुचारु गर्न निर्देशन दिएको हो ।वडाध्यक्ष मोहनलाल पौडेलद्घारा हस्ताक्षरीत सूचनामा भनिएको छ,‘वडा अन्तर्गतका केही सामुदायिक विद्यालयहरुमा बैशाख १४ गतेसम्म पनि विद्यार्थी भर्ना,पाठ्यपुस्तक वितरण र पठनपाठन संचालन नभएको जनगुनासो आएको हुँदा ती सबै काम बैशाख १५ गतेदेखि सूचारु गरि पठनपाठन नियमित रुपमा सञ्चालन गर्न निर्देशन गरिन्छ ।’

बालबालिकाको पढ्न पाउने नैसर्गिक अधिकार हनन् गर्ने छुट कसैलाई नभएको भन्दै वडाले त्यस तर्फ समेत सचेत गराएको छ । वडा कार्यालयको निर्देशन कार्यान्वयन भए/नभएको विषयमा अनुगमन समेत गरिने वडाध्यक्ष पौडेलले बताए ।निर्देशन पालना नगर्ने विद्यालयहरुलाई वडा कार्यालयबाट हुने कुनै प्रकारको सहयोग नहुने वडाध्यक्ष पौडेलले बताए।संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै चैत २० गतेदेखि शिक्षक/कर्मचारीहरु आन्दोलनमा केन्द्रित हुँदा विद्यालयको सम्पूर्ण काम काज ठप्प रहेका छन।

अघिल्लो पोस्ट

बसको ठक्करबाट चौधरीको मृत्यु

अर्को पोस्ट

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

अरुण कुमार

अरुण कुमार

सम्बन्धित पोस्टहरू

होमपेज

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
21
होमपेज

सीमा सुरक्षा गुल्म इनर्वामा डीएसपी खड्का आएलगत्तै ठूलो उपलब्धि, साढे ४१ किलो गाँजा बरामद

२ हप्ता अगाडि
74
होमपेज

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

४ महिना अगाडि
47
होमपेज

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

४ महिना अगाडि
19
होमपेज

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

४ महिना अगाडि
9
होमपेज

राष्ट्रिय शोक मनाउन आज सार्वजनिक बिदा

४ महिना अगाडि
1
Next Post

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरको समाचार

  • All
  • समाचार

Environmental Problems in the Modern World

१ हप्ता अगाडि
2

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
21

सीमा सुरक्षा गुल्म इनर्वामा डीएसपी खड्का आएलगत्तै ठूलो उपलब्धि, साढे ४१ किलो गाँजा बरामद

२ हप्ता अगाडि
74

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

४ महिना अगाडि
47

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

४ महिना अगाडि
19

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

४ महिना अगाडि
9

हाम्रो फेसबुक पेज

NayaSarokar | Newspaper

माँ पूर्णगिरी मिडिया नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नं :-३६२४-२०७९८०
मोबाईल नम्बर :- ९८५८०८६६६५
ठेगना :- नेपालगन्ज–०४, गणेशपुर
ईमेल:- [email protected]

ब्राउज गर्नुहोस्

  • ! Без рубрики
  • Buy Semaglutide Online
  • casinowazamba
  • अन्तर्राष्ट्रिय
  • अर्थतन्त्र
  • कर्णाली प्रदेश
  • कृषि
  • खेलकुद
  • गण्डकी प्रदेश
  • चाडपर्व
  • चुनाव २०७९
  • प्रदेश १
  • प्रविधि
  • बागमती प्रदेश
  • मधेश प्रदेश
  • मनोरन्जन
  • राजनीति
  • लुम्बिनी प्रदेश
  • विचार
  • विज्ञान
  • शिक्षा
  • समाचार
  • सुदूरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • होमपेज

भर्खरको समाचार

Environmental Problems in the Modern World

१ हप्ता अगाडि

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
  • हाम्रो टीम
  • प्राइभेसी पोलिसी
  • विज्ञापन
  • सम्पर्क

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

No Result
View All Result
  • होमपेज
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रविधि
  • मनोरन्जन
  • राजनीति
  • विचार
  • विज्ञान
  • समाचार
  • स्वास्थ्य

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

error: सामग्री सुरक्षित छ !!