NayaSarokar | Newspaper
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
NayaSarokar | Newspaper
No Result
View All Result

प्रदेशको औचित्य पुष्टि हुने गरी विकासले गति लिएको छःमुख्यमन्त्री आचार्य

नयाँसरोकर नयाँसरोकर
१२ महिना अगाडि
लुम्बिनी प्रदेश, समाचार, होमपेज
Reading Time: 1 min read
A A
0
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

माघ ४,२०८१ शुक्रबार

दाङ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थापनाको केही बर्षमै प्रदेशको बारेमा नकारात्मक टिकाटिप्पणी गर्ने बेला भईनसकेको बताउदै भावनामा बगेर होइन, यथार्थमा रहेर प्रदेश सरकारको मुल्यांकन गर्न आग्रह गर्नुगरेका छन।

मुख्यमन्त्रीसंग कान्तिपुर बहस कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार स्थापना पश्चात भौतिक विकास र मानविय विकासको कामले गति लिएको,नागरिकहरुले अपनत्व गर्दै गएका कारण प्रदेश सरकार जनताकै पक्षमा रहेको पुष्टी गरेको बताए।‘प्रदेशको बारेमा नारात्मक टिकाटिप्पणी गर्ने बेला अझैं भइसकेको छैन।भावनामा बगेर होइन,यथार्थमा रहेर प्रदेश सरकारको मुल्यांकन गर्न जरुरी छ’उनले भने,‘प्रदेश सरकार स्थापना हुनुभन्दा अघि र प्रदेश सरकार स्थापना भएको अवधिमा भएका विकासलाई तुलना गरेर मात्रै मुल्यांकन गर्दा न्याय हुन्छ भन्ने लाग्छ।

’प्रदेश स्थापनापछीका ७ बर्षको अवधिमा गाउँ बस्तीको मुहार फेरिएको,बाटो–घाटो पक्कि भएको, खानेपानीको धारा घर घरमा पुगेको,आधारभुत स्वास्थ्य उपचारमा नागरिकको पहुँच पुगेको, गाउँ तहमा शिक्षालयहरु खुलेको, प्राविधिक बिषयको अध्ययन गर्न समुदायमै अवसर प्राप्त भएका जस्ता उपलब्धिलाई पनि हेर्न जरुरी रहेको उनको भनाई छ ।

गाउँमा विकास पुर्‍याउने काम प्रदेश सरकारले गरिरहेको र जनजीवनमा सकारात्मक परिवर्तन देखा परेको मुख्यमन्त्री आचार्यको भनाई छ।प्रदेश सरकारले प्रदेश गौरवका आयोजनालाई तिब्रता दिएको र चाँडै सम्पन्न गर्नेगरी रणनीति बनाएको बताए ।

पाल्पको रामपुर देखी रोल्पाको जिनावाङ्ग सडक,लुम्बिनी प्रादेशिक अस्पताल निर्माण,लुम्बिनी प्रदेश प्रशासनिक केन्द्र भवन निर्माण,लुम्बिनी प्राविधिक विश्व विद्यालय नेपालगञ्जको कामलाई सरकारले गति प्रदान गरेको उनको भनाई थियो ।

कान्तिपुरसंग मुख्यमन्त्री कार्यक्रममा नागरिकले उठाएका सवालहरुको जवाफदिदै मुख्यमन्त्री आचार्यले नागरिकका समस्या सुन्न, पिर मर्का बुझ्न प्रदेश सरकार जतिबेला पनि तयार रहेको बताए।‘जनताको पिर मर्का बुझ्नकै लागि सरकार बनेको हो।नीति, नियम, कानून बनाएर समस्यालाई समाधानगर्नेगरी कामहरु भइरहेका छन’उनले भने,‘केही कामहरु अझैं गर्न बाँकी छन्।त्यसमा सरकारले ध्यान दिएको छ।’

अघिल्लो पोस्ट

फेसबुक आइडी ह्याक गरेको आरोपमा तुलसीपुरमा एक बालिका माथि निर्घात कुटपिट

अर्को पोस्ट

लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसुती शल्यक्रिया कक्ष थप,सेवा प्रवाहमा सहजता आउने मुख्यमन्त्री आचार्यको विश्वास

नयाँसरोकर

नयाँसरोकर

सम्बन्धित पोस्टहरू

होमपेज

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
21
होमपेज

सीमा सुरक्षा गुल्म इनर्वामा डीएसपी खड्का आएलगत्तै ठूलो उपलब्धि, साढे ४१ किलो गाँजा बरामद

२ हप्ता अगाडि
74
होमपेज

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

४ महिना अगाडि
47
होमपेज

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

४ महिना अगाडि
19
होमपेज

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

४ महिना अगाडि
9
होमपेज

राष्ट्रिय शोक मनाउन आज सार्वजनिक बिदा

४ महिना अगाडि
1
Next Post

लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसुती शल्यक्रिया कक्ष थप,सेवा प्रवाहमा सहजता आउने मुख्यमन्त्री आचार्यको विश्वास

इरानमा सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरको समाचार

  • All
  • समाचार

Environmental Problems in the Modern World

१ हप्ता अगाडि
2

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
21

सीमा सुरक्षा गुल्म इनर्वामा डीएसपी खड्का आएलगत्तै ठूलो उपलब्धि, साढे ४१ किलो गाँजा बरामद

२ हप्ता अगाडि
74

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

४ महिना अगाडि
47

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

४ महिना अगाडि
19

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

४ महिना अगाडि
9

हाम्रो फेसबुक पेज

NayaSarokar | Newspaper

माँ पूर्णगिरी मिडिया नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नं :-३६२४-२०७९८०
मोबाईल नम्बर :- ९८५८०८६६६५
ठेगना :- नेपालगन्ज–०४, गणेशपुर
ईमेल:- [email protected]

ब्राउज गर्नुहोस्

  • ! Без рубрики
  • Buy Semaglutide Online
  • casinowazamba
  • अन्तर्राष्ट्रिय
  • अर्थतन्त्र
  • कर्णाली प्रदेश
  • कृषि
  • खेलकुद
  • गण्डकी प्रदेश
  • चाडपर्व
  • चुनाव २०७९
  • प्रदेश १
  • प्रविधि
  • बागमती प्रदेश
  • मधेश प्रदेश
  • मनोरन्जन
  • राजनीति
  • लुम्बिनी प्रदेश
  • विचार
  • विज्ञान
  • शिक्षा
  • समाचार
  • सुदूरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • होमपेज

भर्खरको समाचार

Environmental Problems in the Modern World

१ हप्ता अगाडि

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
  • हाम्रो टीम
  • प्राइभेसी पोलिसी
  • विज्ञापन
  • सम्पर्क

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

No Result
View All Result
  • होमपेज
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रविधि
  • मनोरन्जन
  • राजनीति
  • विचार
  • विज्ञान
  • समाचार
  • स्वास्थ्य

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

error: सामग्री सुरक्षित छ !!