NayaSarokar | Newspaper
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
NayaSarokar | Newspaper
No Result
View All Result

प्रेस स्वतन्त्रताका नाममा छाडातन्त्र स्वीकार्य हुँदैन: मुख्यमन्त्री आचार्य

अरुण कुमार अरुण कुमार
११ महिना अगाडि
लुम्बिनी प्रदेश, समाचार, होमपेज
Reading Time: 1 min read
A A
0
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

फागुन १७,२०८१ शनिबार

दाङ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रेस स्वतन्त्रताका नाममा छाडातन्त्र कदापी स्विकार्य नहुने बताएका छन ।

प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई शनिबार देउखुरीमा सम्बोधन गर्दै आचार्यले सामाजिक सञ्जालमा गैर पत्रकारहरुको हावीले अराजकता मच्चाई रहेको बताए।’अहिले प्रेस स्वतन्त्रताका नाममा सामाजिक सञ्जालको चरम दुरुपयोग गरि समाजलाई अतिरञ्जित गर्ने,अराजकता मच्चाउने गतिविधिहरू भईरहेका छन,’उनले भने,’यस्ता छाडातन्त्र कदापी स्विकार्य छैन।’

मुख्यमन्त्री आचार्यले पछिल्लो समय पत्रकारदेखि तर्सने र भाग्ने अवस्था सिर्जना हुन थालेको भन्दै त्यस तर्फ सचेत हुन पत्रकारहरूलाई आग्रह गरे ।‘कुनै निकायमा पत्रकार छिर्ने बित्तिकै भाग्ने,तर्सिने अवस्था सिर्जना भएको छ,’मुख्यमन्त्री आचार्यले भने,’यस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न स्वयंम पत्रकारका संघसंगठन अग्रसर हुन जरूरी छ।’

अघिल्लो पोस्ट

उपेन्द्र यादवको आरोपःभूमिसम्बन्धी अध्यादेश पारित गराउन सांसद किन्दै सरकार

अर्को पोस्ट

परियार माथि आक्रमण गर्नेलाई कानुनी कारबाही गर्न प्रेस चौतारी दाङको माग

अरुण कुमार

अरुण कुमार

सम्बन्धित पोस्टहरू

होमपेज

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
21
होमपेज

सीमा सुरक्षा गुल्म इनर्वामा डीएसपी खड्का आएलगत्तै ठूलो उपलब्धि, साढे ४१ किलो गाँजा बरामद

२ हप्ता अगाडि
74
होमपेज

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

४ महिना अगाडि
47
होमपेज

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

४ महिना अगाडि
19
होमपेज

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

४ महिना अगाडि
9
होमपेज

राष्ट्रिय शोक मनाउन आज सार्वजनिक बिदा

४ महिना अगाडि
1
Next Post

परियार माथि आक्रमण गर्नेलाई कानुनी कारबाही गर्न प्रेस चौतारी दाङको माग

उच्च मनोबलका साथ जनसेवामा समर्पित हुन पेशाकर्मीलाई मुख्यमन्त्री आचार्यको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरको समाचार

  • All
  • समाचार

Environmental Problems in the Modern World

१ हप्ता अगाडि
2

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
21

सीमा सुरक्षा गुल्म इनर्वामा डीएसपी खड्का आएलगत्तै ठूलो उपलब्धि, साढे ४१ किलो गाँजा बरामद

२ हप्ता अगाडि
74

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

४ महिना अगाडि
47

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

४ महिना अगाडि
19

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

४ महिना अगाडि
9

हाम्रो फेसबुक पेज

NayaSarokar | Newspaper

माँ पूर्णगिरी मिडिया नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नं :-३६२४-२०७९८०
मोबाईल नम्बर :- ९८५८०८६६६५
ठेगना :- नेपालगन्ज–०४, गणेशपुर
ईमेल:- [email protected]

ब्राउज गर्नुहोस्

  • ! Без рубрики
  • Buy Semaglutide Online
  • casinowazamba
  • अन्तर्राष्ट्रिय
  • अर्थतन्त्र
  • कर्णाली प्रदेश
  • कृषि
  • खेलकुद
  • गण्डकी प्रदेश
  • चाडपर्व
  • चुनाव २०७९
  • प्रदेश १
  • प्रविधि
  • बागमती प्रदेश
  • मधेश प्रदेश
  • मनोरन्जन
  • राजनीति
  • लुम्बिनी प्रदेश
  • विचार
  • विज्ञान
  • शिक्षा
  • समाचार
  • सुदूरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • होमपेज

भर्खरको समाचार

Environmental Problems in the Modern World

१ हप्ता अगाडि

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
  • हाम्रो टीम
  • प्राइभेसी पोलिसी
  • विज्ञापन
  • सम्पर्क

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

No Result
View All Result
  • होमपेज
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रविधि
  • मनोरन्जन
  • राजनीति
  • विचार
  • विज्ञान
  • समाचार
  • स्वास्थ्य

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

error: सामग्री सुरक्षित छ !!