नेपालगंज उपमहानगरपालिकाले बर्षातको मौसम सुरु भन्दा अगाडीनै ढल निकास र नाला सफाई कार्य लाई तिब्रता दिइएको छ
मंगलवार नगर उपप्रुख कमरुद्दीन राई सहितको टोलीले अनुगमन गरी सो को निकासका लागि आवस्यक मात्रामा पहल गरिएको बताईएको छ
उपप्रमुख राईका अनुसार अबको १५ देखि २० दिन भित्र सम्पूर्ण नालाहरु सफा गर्ने ठेकेदार संग सम्झौता भैसकेको समेत बताउनु भयो र नेपालगंज वासी लाई चिन्ता नगर्न समेत आग्रह गर्नुभएको छ साथै सोहि अनुसार काम गर्न निर्देशन समेत दिनुभयो