५ साउन २०८० शुक्रबार
नेपालगञ्ज—बाँकेमा एक पुरुष मृत अवस्थामा फेला परेका छन।
बैजनाथ—६ पार्वतिपुर घर भएका ऐन बुढा क्षेत्री कोहलपुर नगरपालिका वडा नं.११ स्थित बसपार्क नजिक रहको खाल्डोमा मृत अवस्थामा फेला परेका हुन।
मृतक क्षेत्रीको शवलाई पोष्टमार्टका लागि शिक्षण अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।