NayaSarokar | Newspaper
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
NayaSarokar | Newspaper
No Result
View All Result
ADVERTISEMENT

बॅाके सहित विभिन्न जिल्लाका ४८ जना एसपीको एकैपटक सरूवा, को कहाँ (सूची)

नयाँसरोकर नयाँसरोकर
१ हप्ता अगाडि
होमपेज
Reading Time: 4 mins read
0
SHARES
Share on FacebookShare on Twitter

प्रहरी प्रधान कार्यालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी)को एकैपटक सरूवा गरेको छ।

प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले भदौ ३१ गते गरेको निर्णयअनुसार काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका ४८ जना एसपीको सरूवा गरेको हो।

काठमाडौं प्रहरी परिसर, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, प्रहरी प्रधान कार्यालय, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरोलगायत विभिन्न जिल्ला प्रहरी कार्यालमा कार्यरत एसपीहरूको सरूवा भएको हो।

काठमाडौं प्रहरी परिसरका एसपी अपिलराज बोहरालाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं. २ नक्साल सरूवा गरिएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीलाई जिल्ला प्रहरी कार्यालय बाँके सरूवा गरिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीलाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सरूवा गरिएको छ।

केन्द्रीय अनुसन्धान ब्युरोका एसपी नरेन्द्र चन्दलाई जिल्ला प्रहरी कार्यालय कैलाली सरूवा गरिएको छ।

जिल्ला प्रहरी परिरस भक्तपुरका एसपी माधवप्रसाद बुढाथोकीलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय अन्तर्राष्ट्रिय टर्मिनल भैरहवा सरूवा गरिएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एसपी सुदीपराज पाठकलाई सरूवा गरी जिल्ला प्रहरी परिसर पर्सा पठाइएको छ।







अघिल्लो पोस्ट

दाङमा जेनजी प्रदर्शनको क्रममा १८८ सवारीसाधन जलेर नष्ट

अर्को पोस्ट

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

नयाँसरोकर

नयाँसरोकर

सम्बन्धित पोस्टहरू

होमपेज

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

५ दिन अगाडि
होमपेज

दाङमा जेनजी प्रदर्शनको क्रममा १८८ सवारीसाधन जलेर नष्ट

१ हप्ता अगाडि
होमपेज

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

१ हप्ता अगाडि
होमपेज

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

२ हप्ता अगाडि
होमपेज

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

२ हप्ता अगाडि
होमपेज

राष्ट्रिय शोक मनाउन आज सार्वजनिक बिदा

२ हप्ता अगाडि
Next Post

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरको समाचार

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

५ दिन अगाडि

बॅाके सहित विभिन्न जिल्लाका ४८ जना एसपीको एकैपटक सरूवा, को कहाँ (सूची)

१ हप्ता अगाडि
Cloud Web Nepal Cloud Web Nepal Cloud Web Nepal
ADVERTISEMENT

Nepali Date Converter



शनि, अशोज ११, २०८२

हाम्रो फेसबुक पेज

NayaSarokar | Newspaper

माँ पूर्णगिरी मिडिया नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नं :-३६२४-२०७९/८०
प्रेस काउन्सिल नेपाल प्रमाणपत्र नं :३६११
मोबाईल नम्बर :- ९८५७०३११५३
ठेगना :- नेपालगन्ज–०४, गणेशपुर
ईमेल:- support@nayasarokar.com

ब्राउज गर्नुहोस्

  • अन्तर्राष्ट्रिय
  • अर्थतन्त्र
  • कर्णाली प्रदेश
  • कृषि
  • खेलकुद
  • गण्डकी प्रदेश
  • चाडपर्व
  • चुनाव २०७९
  • प्रदेश १
  • प्रविधि
  • बागमती प्रदेश
  • मधेश प्रदेश
  • मनोरन्जन
  • राजनीति
  • लुम्बिनी प्रदेश
  • विचार
  • विज्ञान
  • शिक्षा
  • समाचार
  • सुदूरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • होमपेज

पछिल्लो समाचारहरू

  • नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
  • बॅाके सहित विभिन्न जिल्लाका ४८ जना एसपीको एकैपटक सरूवा, को कहाँ (सूची)
  • दाङमा जेनजी प्रदर्शनको क्रममा १८८ सवारीसाधन जलेर नष्ट
  • मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा
  • पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
  • सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 
  • राष्ट्रिय शोक मनाउन आज सार्वजनिक बिदा
  • हाम्रो टीम
  • प्राइभेसी पोलिसी
  • विज्ञापन
  • सम्पर्क

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

No Result
View All Result
  • होमपेज
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रविधि
  • मनोरन्जन
  • राजनीति
  • विचार
  • विज्ञान
  • समाचार
  • स्वास्थ्य

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

error: सामग्री सुरक्षित छ !!