NayaSarokar | Newspaper
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
NayaSarokar | Newspaper
No Result
View All Result

भिमगिठे प्रहरी ईन्चार्जलाई होटल सञ्चालकका आमा छोरा मिलेर हत्या गरेको खुलासा

नयाँसरोकर नयाँसरोकर
२ वर्ष अगाडि
समाचार, होमपेज
Reading Time: 1 min read
A A
0
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

१० श्रावण २०८०, बुधबार

गुल्मी:- सोमबार बाग्लुङ्गको एक होटलम मृत फेला परेका ईप्रका भिमगिठेका ईन्चार्ज बरिष्ठ प्रहरी नायव निरिक्षक उज्वल पौड्याललाई सोही होटलका आमा छोरा मिलेर हत्या गरेको खुलासा भएको छ । बडिगाड गाउँपालिका–६ खाला बजारस्थित आशा होटल एण्ड खाजा घरकी संचालक ५१ बषीया आशा कुवर र उनका २० बर्षीय छोरा विनोद कुँवरले हत्या गरेको खुलासा भएको हो । झ्यालको पर्दाले घाँटी कसेर हत्या गरी मृतकको घाँटीको सिक्रि समेत र्याकमा लुकाई राखेका ती आमा छोरालाई बुधबार जिल्ला प्रहरी कार्याल बाग्लु्ङ्गले सार्वाजानिक गरेको छ ।

पक्राउ परेका आमा–छोराले घाँटी कसेपछि लात्ती मुक्काले प्रहार गरि हत्या गरेको स्विकार गरेको र आज अदालतमा म्याद थपी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाग्लुङ्गका सुचना अधिकृत डिएसपी मदन केसिले जानकारी दिए ।

पौडेल सोमबार राती करिव साढे ८ बजेको समयमा अर्कैको बाइकमा त्यस होटेलमा आएको र उनलाई छाडेर बाइकवाला फर्केको बताइएको छ। प्रहरिले अन्य विषय खोलेको छैन । हत्यापछि आशाका छोरा बिनोदले झुन्डिएर मरेको मन्चन गर्न पर्दाको घाँटीमा पासो लगाइ बचाउनका लागि आफूले काटेको त्यस वडाका अध्यक्ष बिरबहादुर खत्रीलाई फोन गरेर सुनाएको बताइन्छ । राती १२ बजेर ३८ मिनेट जाँदा बिनोदले मलाई फोन गरेर भन्दै थियो ‘भित्र कोठामा मेरो मम्मीसँग त्यो असइ साव बसेको देखेपछि ढोकाको चुक्कुल लगाइ दिएको हुँ । पछि झुण्डिएको देखेपछि पासो काटेको हुँ ।’

अघिल्लो पोस्ट

लुम्बिनी प्रदेशमा नि:शुल्क आँखाको नानी प्रत्यारोपण गरिने

अर्को पोस्ट

सुन प्रकरण: सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदाममा छापा : थप एक जना पक्राउ

नयाँसरोकर

नयाँसरोकर

सम्बन्धित पोस्टहरू

होमपेज

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

३ महिना अगाडि
43
होमपेज

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

३ महिना अगाडि
17
होमपेज

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

३ महिना अगाडि
8
होमपेज

राष्ट्रिय शोक मनाउन आज सार्वजनिक बिदा

३ महिना अगाडि
1
होमपेज

काठमाडौंमा कर्फ्यू हट्यो

३ महिना अगाडि
0
होमपेज

लूटपाट भएका २६८ थान हतियार सुरक्षाकर्मीद्वारा बरामद

३ महिना अगाडि
11
Next Post

सुन प्रकरण: सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदाममा छापा : थप एक जना पक्राउ

देउखुरीमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरको समाचार

  • All
  • समाचार

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

३ महिना अगाडि
43

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

३ महिना अगाडि
17

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

३ महिना अगाडि
8

राष्ट्रिय शोक मनाउन आज सार्वजनिक बिदा

३ महिना अगाडि
1

काठमाडौंमा कर्फ्यू हट्यो

३ महिना अगाडि
0

लूटपाट भएका २६८ थान हतियार सुरक्षाकर्मीद्वारा बरामद

३ महिना अगाडि
11

हाम्रो फेसबुक पेज

NayaSarokar | Newspaper

माँ पूर्णगिरी मिडिया नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नं :-३६२४-२०७९८०
मोबाईल नम्बर :- ९८५८०८६६६५
ठेगना :- नेपालगन्ज–०४, गणेशपुर
ईमेल:- [email protected]

ब्राउज गर्नुहोस्

  • Buy Semaglutide Online
  • casinowazamba
  • अन्तर्राष्ट्रिय
  • अर्थतन्त्र
  • कर्णाली प्रदेश
  • कृषि
  • खेलकुद
  • गण्डकी प्रदेश
  • चाडपर्व
  • चुनाव २०७९
  • प्रदेश १
  • प्रविधि
  • बागमती प्रदेश
  • मधेश प्रदेश
  • मनोरन्जन
  • राजनीति
  • लुम्बिनी प्रदेश
  • विचार
  • विज्ञान
  • शिक्षा
  • समाचार
  • सुदूरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • होमपेज

भर्खरको समाचार

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

३ महिना अगाडि

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

३ महिना अगाडि
  • हाम्रो टीम
  • प्राइभेसी पोलिसी
  • विज्ञापन
  • सम्पर्क

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

No Result
View All Result
  • होमपेज
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रविधि
  • मनोरन्जन
  • राजनीति
  • विचार
  • विज्ञान
  • समाचार
  • स्वास्थ्य

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

error: सामग्री सुरक्षित छ !!