NayaSarokar | Newspaper
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
NayaSarokar | Newspaper
No Result
View All Result

राप्ती साहित्य परिषद् दाङको ७३ औँ छन्द संगम

अरुण कुमार अरुण कुमार
११ महिना अगाडि
लुम्बिनी प्रदेश, समाचार, होमपेज
Reading Time: 1 min read
A A
0
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

माघ २५,२०८१ शुक्रबार

दाङ।राप्ती साहित्य परिषद् दाङ शाखाले ७३ औं छन्दसंगम कार्यक्रम सम्पन्न गरेको छ।शुक्रबार परिषदको सभाहलमा कार्यक्रम भएको हो।वरिष्ठ साहित्यकार  गणेश विषमको प्रमुख आतिथ्यता एंव वरिष्ठ साहित्कार पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा एक दर्जन बढी साहित्यकारहरुले आफ्ना रचना वाचन गरेका थिए।

सो अवसरमा वरिष्ठ साहित्यकारहरु गणेश विषम,पुरुषोत्तम खनाल सहित अन्य साहित्यकारहरु डा.हिमाल पन्थी,एकराज शर्मा,नारायण भण्डारी,सुरेश कुमार पाण्डे,यम रेग्मी,नारद प्रसाद भण्डारी,एकनारायण  चापागाई,धनसिङ गिरी,महेश कुमार न्यौपाने,विना रोका क्षेत्री,बिक्रम वली नेपाली बाबुले रचना वाचन गरेका थिए।

कार्यक्रमको समीक्षा साहित्यकार हरिप्रसाद पौडेल(स्वर्ण शिखा) ले गरेका थिए।उनले कार्यक्रममा आफ्नो रचना समेत वाचन गरेका थिए।राप्ति साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष सुरेश कुमार पाण्डेले स्वागत मनतव्य राखेका थिए भने सहजिकरण परिषद्का सचिव घनश्याम केसीले गरेका थिए।

अघिल्लो पोस्ट

बजेटको आकार घटाएर करिव १६ खर्ब ९३ अर्बमा झारियो

अर्को पोस्ट

‘एक्सन रूम’ बाट मुख्यमन्त्रीहरूलाई प्रधानमन्त्रीले भने, समस्या पहिचान गरेर समाधान गर्छौ

अरुण कुमार

अरुण कुमार

सम्बन्धित पोस्टहरू

होमपेज

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
21
होमपेज

सीमा सुरक्षा गुल्म इनर्वामा डीएसपी खड्का आएलगत्तै ठूलो उपलब्धि, साढे ४१ किलो गाँजा बरामद

२ हप्ता अगाडि
74
होमपेज

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

४ महिना अगाडि
47
होमपेज

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

४ महिना अगाडि
19
होमपेज

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

४ महिना अगाडि
9
होमपेज

राष्ट्रिय शोक मनाउन आज सार्वजनिक बिदा

४ महिना अगाडि
1
Next Post

‘एक्सन रूम’ बाट मुख्यमन्त्रीहरूलाई प्रधानमन्त्रीले भने, समस्या पहिचान गरेर समाधान गर्छौ

चितुवाको आक्रमणबाट जुनाकुमारीको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरको समाचार

  • All
  • समाचार

Environmental Problems in the Modern World

१ हप्ता अगाडि
2

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
21

सीमा सुरक्षा गुल्म इनर्वामा डीएसपी खड्का आएलगत्तै ठूलो उपलब्धि, साढे ४१ किलो गाँजा बरामद

२ हप्ता अगाडि
74

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

४ महिना अगाडि
47

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

४ महिना अगाडि
19

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

४ महिना अगाडि
9

हाम्रो फेसबुक पेज

NayaSarokar | Newspaper

माँ पूर्णगिरी मिडिया नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नं :-३६२४-२०७९८०
मोबाईल नम्बर :- ९८५८०८६६६५
ठेगना :- नेपालगन्ज–०४, गणेशपुर
ईमेल:- [email protected]

ब्राउज गर्नुहोस्

  • ! Без рубрики
  • Buy Semaglutide Online
  • casinowazamba
  • अन्तर्राष्ट्रिय
  • अर्थतन्त्र
  • कर्णाली प्रदेश
  • कृषि
  • खेलकुद
  • गण्डकी प्रदेश
  • चाडपर्व
  • चुनाव २०७९
  • प्रदेश १
  • प्रविधि
  • बागमती प्रदेश
  • मधेश प्रदेश
  • मनोरन्जन
  • राजनीति
  • लुम्बिनी प्रदेश
  • विचार
  • विज्ञान
  • शिक्षा
  • समाचार
  • सुदूरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • होमपेज

भर्खरको समाचार

Environmental Problems in the Modern World

१ हप्ता अगाडि

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
  • हाम्रो टीम
  • प्राइभेसी पोलिसी
  • विज्ञापन
  • सम्पर्क

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

No Result
View All Result
  • होमपेज
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रविधि
  • मनोरन्जन
  • राजनीति
  • विचार
  • विज्ञान
  • समाचार
  • स्वास्थ्य

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

error: सामग्री सुरक्षित छ !!