NayaSarokar | Newspaper
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
NayaSarokar | Newspaper
No Result
View All Result

लागुऔषध दुव्र्यसनी र बालविवाह न्यूनिकरण गर्न वडा कार्यालयको पहल

नयाँसरोकर नयाँसरोकर
३ वर्ष अगाडि
लुम्बिनी प्रदेश, विज्ञान, समाचार, होमपेज
Reading Time: 1 min read
A A
0
0
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter


अरुणकुमार नेपाली
१८ जेठ २०८० बिहीबार
दाङ—तुलसीपुर १३ का मनोज बि.क. बिहीबार विद्यालयमा फरक विषयमा कक्षा लिइरहेको अवस्थामा भेटिए ।विद्यालयमा नियमित रुपमा हुने पढाई भन्दा भिन्न विषयमा अतिरिक्त ज्ञान लिन पाउँदा उनी निकै उत्साहित देखिन्छन् ।

साझेदारी विकास मञ्च तुलसीपुरको आयोजना र तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ को सहयोगमा लागुऔषध दुव्र्यसनी तथा बाल विवाह न्यूनिकरण सम्बन्धि अभिभावक र विद्यार्थीका लागि आयोजित एक दिने कार्यक्रममा सहभागी बि.क.ले यस सम्बन्धमा थप कुरा सिक्न र बुझन पाउँदा आफूलाई थप ज्ञान प्राप्त भएको बताए ।

‘उनी भन्छन’्,लागुऔधष दुव्र्यसनी तथा बाल विवाहले पार्ने असरका बारेमा गाउँ समाजमा देख्दै र सुन्दै आईरहेको थिए आज आफ्ना अभिभावसंगै बसेर यस विषयमा ज्ञान हाँसिल गर्न पाउँदा खुशी लागेको छ ।” बि.क. अहिले जनज्योति मा.वि.मा कक्षा १० मा अध्ययनरत छात्र हुन् ।

त्यस्तै कक्षा १० मा अध्ययनरत छात्रा यमुना डाँगीले अभिभावक र विद्यार्थीहरुलाई एकै ठाउँमा राखेर कार्यक्रम गरिएको खुशी व्यक्त गरिन् ।‘उनी भन्छिन्,अझै पनि समाजमा अभिभावक÷परिवारको दवाबमा बाल विवाह गर्ने गराउने गरेको क्रम रोकिएको छैन्,यस कार्यक्रमले अभिभावको चेतनामा थप बृद्धि गर्नेछ र बाल विवाह न्यूनिकरणमा सहयोग पुग्नेछ,भन्ने आशा गरेकी छु ।

”उनले लागुऔषध दुव्र्यसनीले व्यक्ति र समाजको अस्तित्वमा नै असर पार्ने भएकोले यस प्रति सचेत रहन सबैलाई आग्रह गरिन् । अभिभावक पार्वती नेपालीले समाजमा अझै पनि सानै पढ्दै गरेका छोराछोरीको विवाह गरिदिनुपर्छ भन्ने दबाव आउने गरेको बताइन्।मानिसमा अझै पनि चेतनाको कमीले लागुऔषध दुव्र्यसनी र बाल विवाह नरोकिएको भन्दै यस्ता कार्यक्रम समय—समयमा सञ्चालन गर्नु पर्ने बताईन् ।

तुलसीपुर उपमहानगरपालिका १३ नं.का वडाध्यक्ष मोहनलाल पौडेलले पछिल्लो समय स्कुले बालवालिका पनि लागुऔषध दुव्र्यसनी फस्ने र सानै उमेरमा विवाह गर्ने क्रम बढ्दै गईरहेकोले त्यसलाई न्यूनिकरण गर्न वडा सरकारले विद्यालय स्तरीय कार्यक्रम सञ्चालन गरेको बताए।

बालवालिकाको पहिलो घर नै विद्यालय भएकाले हरेक अभिभावकले आफ्ना बालबालिकालाई यस विषयमा सचेत गराउन उनले अभिभावकलाई आग्रह समेत गरे । तुलसीपुर नगरपालिकामा अभिभावक र विद्यार्थीलाई एकै पटक एकै ठाउँमा राखेर यस सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन गर्नेमा १३ नं.को वडा कार्यालय पहिलो भएको बताउदै उनले समाज परिवर्तनको लागि वडा सरकारले सञ्चालन गरेको कार्यक्रममा सहयोग गर्न सबैलाई आग्रह समेत गरे ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुशान्त मिश्रले लागुऔषध दुव्र्यसनी र साझेदारी विकास मञ्च तुलसीपुर दाङका खेमराज बि.क.ले बाल विवाह न्यूनिकरण सम्बन्धि प्रशिक्षण दिएका थिए । कार्यक्रममा विद्यालय विद्यार्थी र अभिभावक सहभागिता रहेको थियो ।

अघिल्लो पोस्ट

कोशी प्रदेश सरकारबाट जसपा बाहिरिने

अर्को पोस्ट

गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालय तीन दिन बन्द हुने

नयाँसरोकर

नयाँसरोकर

सम्बन्धित पोस्टहरू

होमपेज

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
21
होमपेज

सीमा सुरक्षा गुल्म इनर्वामा डीएसपी खड्का आएलगत्तै ठूलो उपलब्धि, साढे ४१ किलो गाँजा बरामद

२ हप्ता अगाडि
74
होमपेज

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

४ महिना अगाडि
47
होमपेज

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

४ महिना अगाडि
19
होमपेज

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

४ महिना अगाडि
9
होमपेज

राष्ट्रिय शोक मनाउन आज सार्वजनिक बिदा

४ महिना अगाडि
1
Next Post

गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालय तीन दिन बन्द हुने

दरबार हत्याकाण्डको २२ वर्ष पुरा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरको समाचार

  • All
  • समाचार

Environmental Problems in the Modern World

१ हप्ता अगाडि
2

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
21

सीमा सुरक्षा गुल्म इनर्वामा डीएसपी खड्का आएलगत्तै ठूलो उपलब्धि, साढे ४१ किलो गाँजा बरामद

२ हप्ता अगाडि
74

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

४ महिना अगाडि
47

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

४ महिना अगाडि
19

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

४ महिना अगाडि
9

हाम्रो फेसबुक पेज

NayaSarokar | Newspaper

माँ पूर्णगिरी मिडिया नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नं :-३६२४-२०७९८०
मोबाईल नम्बर :- ९८५८०८६६६५
ठेगना :- नेपालगन्ज–०४, गणेशपुर
ईमेल:- [email protected]

ब्राउज गर्नुहोस्

  • ! Без рубрики
  • Buy Semaglutide Online
  • casinowazamba
  • अन्तर्राष्ट्रिय
  • अर्थतन्त्र
  • कर्णाली प्रदेश
  • कृषि
  • खेलकुद
  • गण्डकी प्रदेश
  • चाडपर्व
  • चुनाव २०७९
  • प्रदेश १
  • प्रविधि
  • बागमती प्रदेश
  • मधेश प्रदेश
  • मनोरन्जन
  • राजनीति
  • लुम्बिनी प्रदेश
  • विचार
  • विज्ञान
  • शिक्षा
  • समाचार
  • सुदूरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • होमपेज

भर्खरको समाचार

Environmental Problems in the Modern World

१ हप्ता अगाडि

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
  • हाम्रो टीम
  • प्राइभेसी पोलिसी
  • विज्ञापन
  • सम्पर्क

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

No Result
View All Result
  • होमपेज
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रविधि
  • मनोरन्जन
  • राजनीति
  • विचार
  • विज्ञान
  • समाचार
  • स्वास्थ्य

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

error: सामग्री सुरक्षित छ !!