NayaSarokar | Newspaper
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
NayaSarokar | Newspaper
No Result
View All Result

शैक्षिक आन्दोलनमा सहभागि हुन विद्यालय कर्मचारीलाई परिषदको आग्रह

अरुण कुमार अरुण कुमार
९ महिना अगाडि
शिक्षा, समाचार, होमपेज
Reading Time: 1 min read
A A
0
0
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter


चैत २५,२०८१,सोमबार

काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषदले हाल काठमाण्डौमा जारी शैक्षिक आन्दोलनमा सहभागि हुन आह्वान गरेको छ ।

परिषदका अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले विज्ञप्ति जारी गर्दै नेपाल शिक्षक महासंघको अगुवाइमा संघीय राजधानीमा जारी आन्दोलनमा सहभागि हुन सम्पूर्ण विद्यालय कर्मचारीहरुलाई आग्रह गरेका हुन । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघ र विद्यालय कर्मचारी परिषदले संयूक्त रुपमा चैत २० गतेदेखि काठमाण्डौ केन्द्रित आन्दोलन जारी राखेका छन ।

आन्दोलनलाई थप शसक्त र प्रभावकारी बनाउन सम्पूर्ण विद्यालय कर्मचारीहरुलाई आन्दोलनमा सहभागि हुन अपिल गरिएको अध्यक्ष गंगाराम तिवारीले बताए । चरणबद्ध आन्दोलनमा होमिएका शिक्षक÷कर्मचारीहरुले आइतबार सरकारलाई पेचिलो दबाब दिन भन्दै सिट्ठी जुलुस प्रदर्शन गरेका थिए । सरकारले शिक्षा ऐन जारी नगरेसम्म आन्दोलन निरन्तर रुपमा अघि बढ्ने अध्यक्ष तिवारीले बताए ।


निर्णायक आन्दोलनमा ‘कामाण्डौं जाऔं’ भन्ने अभियानमा जोडिन सबै कर्मचारीहरुलाई आग्रह गरिएको उनले बताए।महासंघले आन्दोलनलाई अझै पेचिलो बनाउन आजदेखि अनिश्चितकालीन शैक्षिक आमहड्तालको घोषणा गरेको छ । शिक्षकहरुको आन्दोलनका कारण एसईई परीक्षाको उत्तरपुस्तिका जाँच लगायत विद्यालयका सम्पूर्ण कामकाज समेत प्रभावित बनेको छ ।

अघिल्लो पोस्ट

शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै शिक्षकहरुले निकाले सिटी जुलुस [तस्वीरहरु]

अर्को पोस्ट

संविधान संशोधन, सुशासन र अर्थतन्त्र चलायमानका पक्षमा सरकार क्रियाशील छ

अरुण कुमार

अरुण कुमार

सम्बन्धित पोस्टहरू

होमपेज

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
21
होमपेज

सीमा सुरक्षा गुल्म इनर्वामा डीएसपी खड्का आएलगत्तै ठूलो उपलब्धि, साढे ४१ किलो गाँजा बरामद

२ हप्ता अगाडि
74
होमपेज

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

४ महिना अगाडि
47
होमपेज

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

४ महिना अगाडि
19
होमपेज

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

४ महिना अगाडि
9
होमपेज

राष्ट्रिय शोक मनाउन आज सार्वजनिक बिदा

४ महिना अगाडि
1
Next Post

संविधान संशोधन, सुशासन र अर्थतन्त्र चलायमानका पक्षमा सरकार क्रियाशील छ

तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरको समाचार

  • All
  • समाचार

Environmental Problems in the Modern World

१ हप्ता अगाडि
2

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
21

सीमा सुरक्षा गुल्म इनर्वामा डीएसपी खड्का आएलगत्तै ठूलो उपलब्धि, साढे ४१ किलो गाँजा बरामद

२ हप्ता अगाडि
74

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

४ महिना अगाडि
47

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

४ महिना अगाडि
19

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

४ महिना अगाडि
9

हाम्रो फेसबुक पेज

NayaSarokar | Newspaper

माँ पूर्णगिरी मिडिया नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नं :-३६२४-२०७९८०
मोबाईल नम्बर :- ९८५८०८६६६५
ठेगना :- नेपालगन्ज–०४, गणेशपुर
ईमेल:- [email protected]

ब्राउज गर्नुहोस्

  • ! Без рубрики
  • Buy Semaglutide Online
  • casinowazamba
  • अन्तर्राष्ट्रिय
  • अर्थतन्त्र
  • कर्णाली प्रदेश
  • कृषि
  • खेलकुद
  • गण्डकी प्रदेश
  • चाडपर्व
  • चुनाव २०७९
  • प्रदेश १
  • प्रविधि
  • बागमती प्रदेश
  • मधेश प्रदेश
  • मनोरन्जन
  • राजनीति
  • लुम्बिनी प्रदेश
  • विचार
  • विज्ञान
  • शिक्षा
  • समाचार
  • सुदूरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • होमपेज

भर्खरको समाचार

Environmental Problems in the Modern World

१ हप्ता अगाडि

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
  • हाम्रो टीम
  • प्राइभेसी पोलिसी
  • विज्ञापन
  • सम्पर्क

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

No Result
View All Result
  • होमपेज
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रविधि
  • मनोरन्जन
  • राजनीति
  • विचार
  • विज्ञान
  • समाचार
  • स्वास्थ्य

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

error: सामग्री सुरक्षित छ !!