बॅंाके - नेपाल प्रहरीका ४१ प्रहरी उपरीक्षक(एसपी)को सरुव भएको छ। प्रहरी प्रधान कार्यालयले सोमबार सरुवा गरेको हाे। सरुवा हुनेमा एसपीहरु प्रविण धिताल, विनोद घमिरे,राम बहादुर के सी लगायत छन्।