
बाँके । बाँके प्रहरीले अबैध ब्रोईलर कुखुराको चल्ला बरामद गरेको छ ।
नेपालगन्ज उ.प.मा नगरपालिका १७ बढई स्थित भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छलि गरी ल्याउॅदै गरेको २३५० ओटा बोइलर कुखुराको चल्ला अनुमानित मुल्य रु.२,३५,०००।– (दुइ लाख पैतिस हजार मात्र) बराबरको चल्ला प्रहरीले बरामद गरेको हो।
बरामद गरी आवश्यक कारबाहिको लागि पशु-क्वारेन्टाइन नेपालगंज बाँकेमा पठाइएको छ ।