६७ औं प्रहरी दिवसको अवसरमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजका सह-निर्देशक डाक्टर रोमन किदवाई सम्मानित हुनुभएको छ।
स्वास्थ्य सेवा मार्फत नागरिकको जीवनस्तरमा सुधार ल्याउनुका साथै सामजिक गतिबिधिमा समेत पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै प्रहरी दिवसको अवसरमा डाक्टर किदवाई लाई नेपाल प्रहरीका आईजीपी धिरज प्रताप् सिंहले सम्मान पत्र बाट वहाँ लाइ सम्मान गर्नु भएको हो।