नेपालगंज-नेपालगंज सुर्खेत रोड स्थित द् ब्ल्याक पेपर रेस्टुरेन्टले आज आफ्नो दोर्सो वार्षिक उत्सव मनाएको छ २ बर्ष देखि ग्राहकहरुको सेवामा समर्पित हुदै आएको रेस्टुरेन्टले निरन्तर रुपमा ग्राहकहरु लाई खुशी पर्दै ग्राहकको ईच्छा लाई मध्येनजर गर्दै रेस्टुरेन्टले सेवा प्रदान गर्दै आएको संचालक प्रितम बिष्टले बताउनु भयो
हरेक उमेर समुह तथा पारिवारिक वातावरणमा ग्राहकलाई सेवा प्रदान गर्दै आएको बताउदै संचालक बिष्टले यसलाई अझै निरन्तर रुपमा लैजाने साथै ग्राहकले दिइएको सल्लाह सुझाव लाई आत्मासाथ गर्दै लैजाने समेत जिकिर गर्नुभयो साथै ग्राहकलाई सेवा प्रदान गर्न अमुल्य भूमीका खल्ने कर्मचारी, भान्सामा काम गर्ने कर्मचारीको सम्मान गर्दै धन्यवाद व्यक्त गर्नु भयो
रेस्टुरेन्ट बिहान ९ बजे देखि १० बजे सम्म ग्राहक हरुलाई सेवा प्रदान गर्दै आईरहेको छ रेस्टुरेन्टले ८ जना भन्दा बढी रोजगारी प्रदान गरिरहेको छ र रेस्टुरेन्टको कोहलपुरमा समेत शाखाको रुपमा संचालन आउने भएको छ र यसै संगै देशका अन्य शहरहरु मा समेत यसलाई निरन्तरता लैजाने संचालक बिष्टको योजना रहेको छ