प्रतिनिधि सभा सदस्यमा समानुपातिक निर्वाचन प्रणाली बाट बाँके
बाट नेपाली कांग्रेस बाट आशा बि.क,नेकपा एमाले बाट दिपा शर्मा र राष्ट्रिय
स्वतन्त्र पार्टी बाट लक्ष्मी तिवारी निर्वाचित हुनुभएको छ
तिनै जना बाँके बाट निर्वाचित भए संगै वहाँहरु लाई बाँकेवासीले
बधाई तथा शुभकामना दिए संगै जनताको आवस्यकता अनुसार काम गर्न आग्रह गरेका छन्