काठमाडौं– नेपाली कांग्रेसले संसदीय दलको निर्वाचन तयारी गरेको छ । निर्वाचन समितिले दलको चुनाव पुस ६ गते तोक्दै निर्वाचन तालिका प्रकाशन गरेको छ ।