२३ जना एसपीको काज सुरु गरिएको छ। प्रहरी प्रधान कार्यालयले सोमबार उनीहरूको काज सरुवा गरेको हो।