नेपाल प्रहरीका प्रबक्ता डी.आई.जी टेक प्रसाद राईको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको प्रमुखमा सरुवा भएको छ ।
गृह मन्त्रालयले १७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ । गृह मन्त्रालयले बिहीबारको निर्णयअनुसार उनीहरुको काज सरुवा गरेको हो ।
नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत बिकास बिभाग कर्मचारी प्रशासन शाखाले जारि गरेको सुचनामा उल्लेख छ ।
