NayaSarokar | Newspaper
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
NayaSarokar | Newspaper
No Result
View All Result

जनयुद्ध दिवसमा बिदा दिएको विरोधमा प्रदर्शन

नयाँसरोकर नयाँसरोकर
३ वर्ष अगाडि
राजनीति, समाचार, होमपेज
Reading Time: 1 min read
A A
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

फागुन १,२०७९ सोमबार

काठमाडौं । सरकारले फागुन १ गते जनयुद्ध दिवसको सार्वजनिक बिदा दिएको विरोधमा द्वन्द्वपीडित समुदायले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

द्वन्द्वपीडित र मानवअधिकारवादी संघसंस्थासँग आवद्ध व्यक्तिहरुले काठमाडौं जिल्ला अदालत अगाडि प्रदर्शन गरेका हुन् ।

उनीहरुले जनयुद्ध दिवसको नाममा दिइएको सार्वजनिक बिदा खारेज गर्नुपर्ने र द्वन्द्वपीडितलाई न्याय दिनुपर्ने माग राखेका छन् । विरोध प्रदर्शन कार्यक्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मानवअधिकारकर्मी सुशील प्याकुरेलले जनयुद्ध दिवस भनेर बिदा दिनु ज्यादती भएको बताए ।

कुनै पार्टीले हिंसा सुरु गरेको दिनलाई, अथवा क्रान्ति सुरु गरेको दिनलाई मनाउने मैले आजसम्म विश्वमा कतै देखेको छैन’ उनले भने, ‘जनयुद्ध सुरु त प्रचण्डलाई प्रधानमन्त्री बनाउन मात्र गरिएको रहेछ । आज लोकतान्त्रिक भनिएका पार्टीहरुको निरिहता दिवस भनेर मनाउनुपर्छ । जनयुद्ध दिवस भनेर सार्वजनिक बिदा दिनुजस्तो ज्यादती केही हुँदैन ।’

अघिल्लो पोस्ट

माओवादी केन्द्रकी नेतृ वलीद्वारा पार्टी परित्याग

अर्को पोस्ट

कारको ठक्करबाट भारतमा एक नेपालीको मृत्यु

नयाँसरोकर

नयाँसरोकर

सम्बन्धित पोस्टहरू

होमपेज

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

३ महिना अगाडि
43
होमपेज

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

३ महिना अगाडि
17
होमपेज

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

३ महिना अगाडि
8
होमपेज

राष्ट्रिय शोक मनाउन आज सार्वजनिक बिदा

३ महिना अगाडि
1
होमपेज

काठमाडौंमा कर्फ्यू हट्यो

३ महिना अगाडि
0
होमपेज

लूटपाट भएका २६८ थान हतियार सुरक्षाकर्मीद्वारा बरामद

३ महिना अगाडि
11
Next Post
The dead man's body. Focus on hand

कारको ठक्करबाट भारतमा एक नेपालीको मृत्यु

सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीतिअनुसार निर्माण हुनेछ : प्रधानमन्त्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरको समाचार

  • All
  • समाचार

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

३ महिना अगाडि
43

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

३ महिना अगाडि
17

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

३ महिना अगाडि
8

राष्ट्रिय शोक मनाउन आज सार्वजनिक बिदा

३ महिना अगाडि
1

काठमाडौंमा कर्फ्यू हट्यो

३ महिना अगाडि
0

लूटपाट भएका २६८ थान हतियार सुरक्षाकर्मीद्वारा बरामद

३ महिना अगाडि
11

हाम्रो फेसबुक पेज

NayaSarokar | Newspaper

माँ पूर्णगिरी मिडिया नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नं :-३६२४-२०७९८०
मोबाईल नम्बर :- ९८५८०८६६६५
ठेगना :- नेपालगन्ज–०४, गणेशपुर
ईमेल:- [email protected]

ब्राउज गर्नुहोस्

  • Buy Semaglutide Online
  • casinowazamba
  • अन्तर्राष्ट्रिय
  • अर्थतन्त्र
  • कर्णाली प्रदेश
  • कृषि
  • खेलकुद
  • गण्डकी प्रदेश
  • चाडपर्व
  • चुनाव २०७९
  • प्रदेश १
  • प्रविधि
  • बागमती प्रदेश
  • मधेश प्रदेश
  • मनोरन्जन
  • राजनीति
  • लुम्बिनी प्रदेश
  • विचार
  • विज्ञान
  • शिक्षा
  • समाचार
  • सुदूरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • होमपेज

भर्खरको समाचार

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

३ महिना अगाडि

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

३ महिना अगाडि
  • हाम्रो टीम
  • प्राइभेसी पोलिसी
  • विज्ञापन
  • सम्पर्क

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

No Result
View All Result
  • होमपेज
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रविधि
  • मनोरन्जन
  • राजनीति
  • विचार
  • विज्ञान
  • समाचार
  • स्वास्थ्य

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

error: सामग्री सुरक्षित छ !!