फागुन १३,२०७९ शनिबार
काठमाडौं — काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आफ्नो राजीनामाका लागि दवाव परेको बताएका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत शाहले आफूलाई मेयर पदबाट राजीनामा दिन लगाउन खोजिएको बताउएका हुन ।उनलाई कसले राजीनामा गर्न दबाव दिइरहेको छ यस विषयमा भने मेयर शाहले केही खुलाएका छैनन्। उनले सामाजिक सञ्जालमा लेखेका छन् यो कस्तो खालको चलखेलले यो हिसाबले देश कहिलै पनि बन्दैन् ।