नेपालगंज- ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईदुल फित्र अर्थात ईद आज मनाईदै छ रमजान महिनाको बिदाई संगै ईद मनाईन्छ आजको दिन मुस्लिम समुदायले बिहान सामुहिक रुपमा नमाज पढेर एकआपसमा शुभकामना आदानप्रदान गर्नुका साथै परिवार आफन्त ईष्टमित्र लाई मिठो पकवान खाने र खुवाउने प्रचलन रहेको छ

नेपालगंजको बिपी चौकमा रहेको ईदगाहमा आज बिहान ८ बजे सामुहिक नमाज पढीनेछ
