८ जेष्ठ २०८०, सोमबार
काठमाडौँ । नारायणगढ(मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपािलका—६ को ३ नम्बर पुलमा माथिबाट सुख्खा पहिरो खसेपछि उक्त सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः३५ बजे सुख्खा पहिरो खसेर दुईतर्फीबाट अवरुद्ध भएको हो । सडक गिभागसँग समन्वय गरी अहिले पहिरो पन्छाउने काम सुरु गरिएको छ ।