NayaSarokar | Newspaper
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
NayaSarokar | Newspaper
No Result
View All Result

तीन दल बीचको छलफल निष्कर्ष विहिन,एमालेले आज पनि संसद चल्न नदिने

नयाँसरोकर नयाँसरोकर
२ वर्ष अगाडि
राजनीति, समाचार, होमपेज
Reading Time: 1 min read
A A
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

२४ श्रावण २०८०, बुधबार

काठमाडौं :– शीर्ष तीन दलका नेताहरूबीचको छलफल बिना निष्कर्ष टुंगिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनीहरूबीच सदन खुलाउने विषयमा सहमति हुन नसकेको हो। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल बिना निष्कर्ष टुंगिएको एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिए। उनले सरकारले सुन प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठन गर्न सरकार तयार नभएको बताए।  

‘सरकारको तहमा छलफल गरिरहेका छौं। उहाँहरू समिति बनाउन तयार हुनुहुन्न। सिआईबीले गरेको अनुसन्धानमा हाम्रो समर्थन छ। तर, संरचनागत र कानुनी विषयमा कमजोरी छ कि भनेर पो समिति बनाउँ भनेको त!,’ बर्तौलाले भने। 

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। उनले आज पनि आफूहरूले सदनमा आफ्ना विषय राख्ने र सरकारले समिति गठन नगरेसम्म अवरोध कायमै राख्ने बताए।

एमालेले साउन १० गतेबाट सदन चल्न दिएको छैन। एक क्विन्टल सुन प्रकरणमा सत्ता पक्षका नेता र मन्त्रीहरू नै जोडिएकाले छानबिनका लागि समिति गठन गर्न माग गर्दै एमालेले दुई हप्तादेखि सदन चल्न दिएको छैन। सदन खुलाउने विषयमा प्रधानमन्त्री प्रचण्डले निरन्तर शीर्ष तहमा छलफल गरिरहेका छन्।

अघिल्लो पोस्ट

पोखरीमा डुबेर दाजुभाइको मृत्यु

अर्को पोस्ट

वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाइने, कामदारको मृत्यु भएमा दश लाख दिइने

नयाँसरोकर

नयाँसरोकर

सम्बन्धित पोस्टहरू

होमपेज

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

३ महिना अगाडि
43
होमपेज

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

३ महिना अगाडि
17
होमपेज

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

३ महिना अगाडि
8
होमपेज

राष्ट्रिय शोक मनाउन आज सार्वजनिक बिदा

३ महिना अगाडि
1
होमपेज

काठमाडौंमा कर्फ्यू हट्यो

३ महिना अगाडि
0
होमपेज

लूटपाट भएका २६८ थान हतियार सुरक्षाकर्मीद्वारा बरामद

३ महिना अगाडि
11
Next Post

वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाइने, कामदारको मृत्यु भएमा दश लाख दिइने

गायक यशकुमारको नयाँ गीत 'सुस्तरी' सर्वाधिक चर्चामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरको समाचार

  • All
  • समाचार

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

३ महिना अगाडि
43

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

३ महिना अगाडि
17

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

३ महिना अगाडि
8

राष्ट्रिय शोक मनाउन आज सार्वजनिक बिदा

३ महिना अगाडि
1

काठमाडौंमा कर्फ्यू हट्यो

३ महिना अगाडि
0

लूटपाट भएका २६८ थान हतियार सुरक्षाकर्मीद्वारा बरामद

३ महिना अगाडि
11

हाम्रो फेसबुक पेज

NayaSarokar | Newspaper

माँ पूर्णगिरी मिडिया नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नं :-३६२४-२०७९८०
मोबाईल नम्बर :- ९८५८०८६६६५
ठेगना :- नेपालगन्ज–०४, गणेशपुर
ईमेल:- [email protected]

ब्राउज गर्नुहोस्

  • Buy Semaglutide Online
  • casinowazamba
  • अन्तर्राष्ट्रिय
  • अर्थतन्त्र
  • कर्णाली प्रदेश
  • कृषि
  • खेलकुद
  • गण्डकी प्रदेश
  • चाडपर्व
  • चुनाव २०७९
  • प्रदेश १
  • प्रविधि
  • बागमती प्रदेश
  • मधेश प्रदेश
  • मनोरन्जन
  • राजनीति
  • लुम्बिनी प्रदेश
  • विचार
  • विज्ञान
  • शिक्षा
  • समाचार
  • सुदूरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • होमपेज

भर्खरको समाचार

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

३ महिना अगाडि

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

३ महिना अगाडि
  • हाम्रो टीम
  • प्राइभेसी पोलिसी
  • विज्ञापन
  • सम्पर्क

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

No Result
View All Result
  • होमपेज
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रविधि
  • मनोरन्जन
  • राजनीति
  • विचार
  • विज्ञान
  • समाचार
  • स्वास्थ्य

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

error: सामग्री सुरक्षित छ !!