ADVERTISEMENT
नयाँसरोकर

नयाँसरोकर

लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्छः सांसद शर्मा

अरुण कुमार नेपाली१३ पुस २०७९ बुधबारदाङ— लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्माले लुम्बिनी प्रदेशमा नेकपा एमालेले नै सरकारको नेतृत्व गर्ने...

कठ्याङ्ग्रिने जाडोका कारण अमेरिका र क्यानडामा ३८ को मृत्यु

उत्तर अमेरिकी महादेशको अधिकांश भूभागमा फैलिएको उत्तरी आर्कटिक क्षेत्रबाट आएको चिसो सिरेटोका कारण कम्तीमा ३८ जनाको ज्यान गएको छ। अमेरिकाभरिमा...

बाँकेमा एसपी राठौरको स्वागत

नेपालगंज- जिल्ला प्रहरी कार्यालय बाँकेका नयाँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरको स्वागत गरिएको छ । नेपाल प्रहरी प्रधान...

खेलकुद मन्त्रीको बिदाइ

काठमाडौं : युवा तथा खेलकुद मन्त्रालयले मन्त्री महेश्वरजंग गहतराजलाई सोमबार एक कार्यक्रमबीच बिदाइ गरेको छ। खेलकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, राष्ट्रिय...

उपभोक्ता संरक्षण महासंघले कार्ययोजना बनाउदै

नेपालगंज- नेपाली उपभोक्ता संरक्षण महासंघ बाँके शाखाले आफ्नो वार्षिक कार्ययोजना तयार गर्ने भएको छ आज बसेको कार्यसमितिको बैठकले महासंघले आफ्नो...

????????? ??????????????? ??? ??????????? ???????????? ????? ?????? ??????????????? ????? ????? ??????????  ? ?????? : ?????? ???????/ ????

अर्थतन्त्र सुधार्न विज्ञसँग छलफल गर्छु: मन्त्री पाैडेल

काठमाण्डाै – नवनियुक्त उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले सङ्कटको डिलमा रहेको देशकाे अर्थतन्त्रको चुनौतीलाई समाधान गर्ने बताउनुभएको छ ।  आज...

भ्रष्टाचार गर्ने, आफू अनुकूल कानुन बनाउने दिन गए : मन्त्री श्रेष्ठ

काठमाण्डाै – नवनियुक्त उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्नु र अनियमिततालाई कडाइपूर्वक रोक्नु सरकारको...

निर्मलाको न्यायका लागि पहल गर्ने गृहमन्त्री लामिछानेको भनाइ

काठमाडौं– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताउनुभएको छ...

८ सदस्यीय मन्त्रिपरिषद् गठन

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । आइतबार मात्रै नेकपा (माओवादी केन्द्र) का...

सिकाइका लागी सुनाखरी मेला

अरुण कुमार नेपालीतुलसीपुर पुस ११शिक्षण सिकाईका लागी तलसीपुरमा सुनाखरी सिकाइ मेला हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका आठ वटा माध्यमिक...

Page 247 of 261 1 246 247 248 261
Cloud Web Nepal Cloud Web Nepal Cloud Web Nepal
ADVERTISEMENT

Nepali Date Converter



सोम, बैशाख ८, २०८२

हाम्रो फेसबुक पेज

error: सामग्री सुरक्षित छ !!