माघ २६,२०८१ शनिबार दाङ।दाङमा १० वर्षीय बालकले भरूवा बन्दुक चलाउँदा उनको आफ्नै भाईको ज्यान गएको छ। शनिबार बिहान ११ बजेतिर...
थप पढ्नुहोस्शनिबार माघ २६,२०८१ काठमाडौं : मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा आगो लागेको छ। सिंहदरबार प्रहरीका अनुसार खानेपानी तथा सरसफाइ मन्त्रालयको...
थप पढ्नुहोस्शुक्रबार माघ २५,२०८१बर्दिया।चितुवाको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ।चितुवाको आक्रमणबाट मधुवन नगरपालिका वडा नम्बर ७ की ५१ वर्षीया जुनाकुमारी...
थप पढ्नुहोस्शुक्रबार, माघ २५, २०८१ काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा प्रवाह, सुशासन, समग्र प्रगति, विद्यमान चुनौती र सङ्घीय सरकारले गर्नुपर्ने सहजीकरणका...
थप पढ्नुहोस्माघ २५,२०८१ शुक्रबार दाङ।राप्ती साहित्य परिषद् दाङ शाखाले ७३ औं छन्दसंगम कार्यक्रम सम्पन्न गरेको छ।शुक्रबार परिषदको सभाहलमा कार्यक्रम भएको हो।वरिष्ठ...
थप पढ्नुहोस्काठमाडौँ- सरकारले चालु आर्थिक वर्षको बजेटको आकार १ खर्ब ६८ अर्बले घटाएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेटको अर्धवार्षिक समीक्षासहित बजेटको...
थप पढ्नुहोस्माघ २४,२०८१ बिहिबार काठमाडौँ : पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश भएको छ। साहारा सहकारी ठगी...
थप पढ्नुहोस्काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालय गुण्डागर्दीविरुद्ध अपरेशन सुरु गरेको छ। जसअन्तर्गत काठमाडौंबाट प्रहरीले ७ जनालाई गुण्डागर्दी गरेको आरोपमा ७ जनालाई...
थप पढ्नुहोस्लुम्बिनी । तिब्र गतिमा गुडेको टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। रुपन्देहीको बुटवलस्थित नेपालगन्ज रोडमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु२ख ३३३६...
थप पढ्नुहोस्माघ २४,२०८१ बिहिबार काठमाडौं।काठमाडौंको कमलपोखरीमा ग्यास सिलिन्डर विष्फोट भएको छ। आज बिहान पौने ९ बजेको समयमा विष्फोट हुँदा १४ जना...
थप पढ्नुहोस्© 2022 Maa Purnagiri Media Network Pvt Ltd